यो नै हुन  भुजेल आफ्नै श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान

काठमाडौं  राजधानीको कालोपुलमा एक युवती माथि एसिड प्रहार भएको छ ।एसिड प्रहार गर्ने अरु कोहि नभई आफ्नै श्रीमान रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताउनु भयो पोखरेलका अनुसार बुधबार राति कालोपुल नजिकै डेरा गरी बस्‍ने दोलखाकी २० वर्षीया आफ्नी श्रीमतीमाथि २८ वर्षीय को विस्णु भुजेलले एसिड प्रहार गरेका हुन् एसिड प्रहारबाट ती युवतीको अनुहार र शरिरको केही भाग जलेको छ अहिले ती युवतीको उपचारका लागि अस्पताल छिन

एसिड प्रहार गर्ने भुजेललाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको छ भुजेललाई काडा घारिको सनसिटी अपार्टमेन्ट नजिक बाट पक्राउ गरिएको डीआईजी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार युवतीको अवस्था गम्भीर छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको छ एसिड प्रहारबाट ती युवतीको

अनुहार र शरिरको केही भाग जलेको छ एसिड प्रहार बाट घाइते भएकी जेनी खड्‍कालाई थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरिएको छ एसिड प्रहार गर्ने भुजेल लाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको छ यस घटनाबारे थप अनुसन्धान भईरहेको छ काठमाडौंका प्रहरी प्रमुख सुवेदीले आफ्नै श्रीमानले ती युवतीलाई एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए

प्रकाशित मिति २ जेष्ठ २०७६, बिहीबार ०९:२५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस