रवि र निकिता अष्ट्रेलियामा रमाउँदे …..

रवि लामिछाने र निकिता पौडेल केहीदिन अघिमात्र विवाह गरेका हुन् । विवाह लगत्तै रवि र निकिता अष्ट्रेलिया पुगेका छन् । उनीहरु छुट्टी मनाउन भन्दापनि रविको कामले गर्दा अष्ट्रेलिया पुगेका हुन्

अष्ट्रेलियामा पनि रविले आफ्नो लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग चलाइरहेका छन् । उनी विशेष त्यहि कामको लागि अष्ट्रेलिया पुगेका हुन् । अहिले रवि र निकिताको अष्ट्रेलियाको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । हुन पनि तस्बिरमा रवि र निकिता निकै रोमान्टिक मुडमा देखिएका छन् । रवि र निकिता अब केही समयपछि नेपाल फर्कनेछन्

प्रकाशित मिति १२ जेष्ठ २०७६, आईतवार १६:३५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस