डिभोर्सपछि मेघा घिमिरेलाई बिदेशी केटाको बिहे प्रस्ताब, घरमै यस्तोसम्म भयो (भिडियो)

काठमाडौ – पछिल्लो समय बिजुलीको करेन्ट लागेर अपाँगता भएका व्यक्तिहरु लगातार मिडियामा आईरहेका छन। कृष्ण वलपछि बाँकेका बुद्धिमान कुवँर, त्यसपछि पुर्वका हरिकाजी ढुँगाना लगत्तै बिराटनगरकी मेघा घिमिरे मिडियामा आए र सहयोग पनि पाए। अब बुटवलकी रुपा रौतारको भिडियोहरु युटुब च्यानलहरुमा देखिन थालेका छन।

यसैबिच मेघा घिमिरेको भने कृत्रिम हात जोडिने शुखद सन्देश दर्शकहरुले सुन्न पाएका छन। हालसम्म ५० लाख भन्दा बढि सहयोग रकम उठेको बताउँदै मेघाले चाँडै हात हाल्ने पहल भएको पनि बताईन। साथै मेघाले डिभोर्सपछिको दोस्रो बिहेको बारेमा पनि बोलिन्। उनलाई बिदेशी केटाको बिहे प्रस्ताव आएको छ ।

भिडियो हेर्नुहोस।

प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार ०९:४७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस