ब्युटी पार्लरमा पल र प्रियंकाको रोमान्स / हेर्नुहोस

काठमाडौ 

गायक ध्रुब बिस्को र चर्चित गायिका मेलिना राईको ब्युटी पार्लर सार्बजनिक भएको छ । पछिल्लो समय चर्चाको शिखर टेक्दै गरको भर्सटाइल गायक ध्रुब बिस्को र गायिका मेलिना राईको फरक खालको नयाँ गीत ब्युटी पार्लर को म्युजिक भिडियो सार्बजनिक भएको हो ।

श्रमिक बरालको शब्द संगीतकार दिपक शर्माको संगीत रहेको गीतलाई उदय राज पैडेलले एरेन्ज गरेका हुन् ।

छायाँकार राजिब समारको छायांकन गरिएको म्युजिक भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् । भिडियोमा चर्चित नायिका प्रियंका कार्की र चर्चित नायक पल शाहको अभिनय रहेको छ ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार १५:१२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस