माधब नेपाल रास्ट्रपति,प्रचण्ड अधक्ष्य, केपी प्रधानमन्त्रि, भारतबाट भयो खुलासा

भारतबाट प्रकाशित हुने दैनिक पत्रिका हिन्दुस्तान टाइम्सले नेपालको अब आउने सरकारी रणनीति सार्वजानिक गरिदिएको छ । नेपालको निर्वाचनमा बामको अग्रता र सिट संख्या उल्लेख गर्दै टाइम्सले लेखेको छ ” एमालेको भित्रि विश्वस्त सुत्रका अनुसार अब नेपालमा माधब नेपाललाइ प्रचण्डको बिकल्पमा राष्ट्रपतिको रुपमा स्वीकारिने छ” । त्यस्तै गरि उसले के पी वली लाइ फेरी पनि प्रधानमन्त्रि नै हुने दावी गरेको छ । माधब नेपाल र के पी वली ले आफ्नो ठाउ पाएपछि प्रचण्ड स्वतः पार्टी अधक्ष्य हुने उसको ठम्याई छ ।

समाचारको अन्त्यमा समेत उसले भनेको छ यो समाचार हामीलाई अति विस्वस्त सुत्रबाट मिलेको हो । आखिर  हामिसंग को पात्र छ  जो भारतमा समाचार हामीलाई भन्दा छिटो पुर्याउछ ?

हिस्तुस्तान को समाचार लिंक
timesofindia(dot)indiatimes(dot)com/world/south-asia/parliamentary-elections-nepals-left-alliance-wins-81-seats-heading-towards-majority/articleshow/62010889.cms

प्रकाशित मिति २४ मंसिर २०७४, आईतवार २२:४३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस