सुखी जीवनका लागि मदर टेरेसाका १० टिप्स

मदर टेरेसा सबैकी प्रिय र आदरणीय व्यक्ति हुन् । उनले आफ्नो जीवनलाई सार्थक बनाउन उपयोगी कुरा गरेकी छन् । जुन अहिले सबैले अनुकरणयोग्य भनाई भन्ने गरेका छन् । हेर्नुहोस् मदर टेरेसाका १० मननीय भनाई जुन तपाईंलाई उपयोगी बन्न सक्छन्।

शान्तिको सुरुवात मुस्कानबाट हुन्छ ।

-यति तपाईंको जीवन अरुका लागि होइन भने त्यो जीवन, जीवन नै होइन ।

-यदि तपाईंले १०० जनालाई खुवाउन सक्नुहुन्न भने १ जनालाई मात्र भएपनि खुवाउस् ।

-हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ। आउनुहोस् यसैलाई भब्यताका साथ मनाऔं ।

-हामीसँग अहिले शान्ति फिटिक्कै छैन किनकी हामीले हामी एक अर्काका लागि हौं भन्ने कुरा नै बिर्सियौं ।

-रोटीको भोक मेटाउन सजिलो हुन्छ तर प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।

-प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो । मात्र टिप्न जान्नु पर्छ ।

-विश्वशान्तिका लागि तिमीले के गर्न सक्छौ ? शुुरुमा घर गएर आफ्नो परिवारलाई माया गर शान्ति त्यहींबाट शुरु हुन्छ ।

-सबैभन्दा ठूलो रोग भनेकै कसैका लागि केही बन्न नसक्नु हो ।

-यदि तपाईंले व्यक्तिलाई मूल्यांकन गर्न थाल्नुभयो भने उसलाई प्रेम गर्न बिर्सनुहुन्छ ।

प्रकाशित मिति २८ जेष्ठ २०७६, मंगलवार ०१:५९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस