प्रदेशसभाका सिटमध्ये एमालेले १२५ सिटमा विजय हासिल गरेको छ ,पढ्नुस विस्तृत

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सबैभन्दा बढि सिटका साथ नेकपा एमालेले अग्रता कायम गरेको छ। मतपरिणाम आउने क्रम जारी नै छ। हालसम्म परिणाम सार्वजनिक भएका प्रदेशसभाका सिटमध्ये एमालेले १२५ सिटमा विजय हासिल गरेको छ।
यी हुन् एमालेले विजय हासिल गरेका स्थान

प्रदेशसभाका १२५ सिटः
१.नरदेवी पुन, म्याग्दी ‘ख’

२.पदमबहादुर रोकाय, जुम्ला ‘ख’

३.इन्द्रधारा विष्ट, मुस्ताङ ‘क’

४.महेन्द्रबहादुर थकाली, मुस्ताङ ‘ख’

५.दलबहादुर रावल, हुम्ला ‘क’

६.कुर्मराज शाही, कालिकोट ‘क’

७.करवीर शाही, जाजरकोट–१ ‘ख’

८.अम्बीर गुरुङ, ओखलढुंगा ‘क’

९.राजेन्द्रप्रसाद पाण्डे, धादिङ–१ ‘क’

१०.नन्दसिंह बुढा, डोल्पा–१ ‘क’

११.अर्जुनबहादुर थापा, बझाङ–१ ‘क’

१२.प्रकाश शाह, बाजुरा–१ ‘ख’

१३.बलदेव रेग्मी, बाजुरा–१ ‘क’

१४.रामकुमार अधिकारी, धादिङ–२ ‘क’

१५.बलबहादुर साम्सोहाङ, ताप्लेजुङ ‘क’

१६.इन्द्रलाल सापकोटा, बागलुङ–१ ‘क’

१७.उत्तम बस्नेत, सोलुखुम्बु ‘क’

१८.बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु ‘ख’

१९.शेरधन राई, भोजपुर–१ ‘ख’

२०.लिलाधर भट्ट, बैतडी–१ ‘ख’

२१.गेल्बुसिंह बोहोरा, दार्चुला–१ ‘क’

२२.ईन्द्रप्रसाद खरेल, बाँके–३ ‘क’

२३.शंकर पोखरेल, दाङ–२ ‘क’

२४.अमरबहादुर डाँगी क्षेत्री, दाङ–२ ‘ख’

२५.पशुपति चौलागाईँ, दोलखा–१ ‘ख’

२६.पृथ्वीसुब्बा गुरुङ, लमजुङ–२ ‘ख’

२७.राजेन्द्रकुमार राई, भोजपुर ‘क’

२८.धनञ्जय दवाडी, लमजुङ ‘क’

२९.राजन राई, खोटाङ ‘ख’

३०.पठानसिंह बोहरा, डडेल्धुरा ‘क’

३१.खिनु लङवा, इलाम–१ ‘क’

३२.रामबहादुर मगर, इलाम–२ ‘क’

३३.कला घले, उदयपुर–२ ‘ख’

३४.गोपालचन्द्र बुढाथोकी, झापा–१ ‘ख’

३५.एकराज कार्की, झापा–२ ‘क’

३६.हिराकुमार थापा, झापा–४ ‘ख’

३७.निरन राई, धनकुटा ‘क’

३८.ईन्द्रमणि पराजुली, धनकुटा ‘ख’

३९.गणेशकुमार काङबाङ, पाँचथर ‘क’

४०.उपेन्द्र घिमिरे, मोरङ–१ ‘ख’

४१.राजकुमार ओझा, मोरङ–३ ‘ख’

४२.जीवन घिमिरे, मोरङ–४ ‘ख’

४३.प्रदीपकुमार भण्डारी, सुनसरी–१ ‘क’

४४.जगदिशप्रसार कुसियत, सुनसरी–४ ‘क’

४५.सुन्दरकुमार विश्वकर्मा, बारा–४ ‘क’

४६.गोविन्दबहादुर न्यौपाने, सप्तरी–४ ‘क’

४७.लगनलाल चौधरी, सिरहा–१ ‘क’

४८.सानुकुमार श्रेष्ठ, काठमाडौं–२ ‘क’

४९.गणेशप्रसाद दुलाल, काठमाडौं–१ ‘ख’

५०.रामेश्वर फुयाल, काठमाडौं–३ ‘ख’

५१.कुशकुमार कार्की, काठमाडौं–४ ‘ख’

५२.केशव स्थापित, काठमाडौं–६ ‘क’

५३.वसन्त मानन्धर, काठमाडौं–७ ‘क’

५४.राजेश शाक्य, काठमाडौं–८ ‘क’

५५.अष्टलक्ष्मी शाक्य बोहोरा, काठमाडौं–८ ‘ख’

५६.अजयक्रान्ति शाक्य, काठमाडौं–९ ‘क’

५७.केशवप्रसाद पोखरेल, काठमाडौं–९ ‘ख’

५८.रमा आले मगर, काठमाडौं–१० ‘ख’

५९.कृष्णप्रसाद न्यौपाने, रुपन्देही–१ ‘क’

६०.लिला गिरी, रुपन्देही–२ ‘क’

६१.भोजप्रसाद श्रेष्ठ, रुपन्देही–२ ‘ख’

६३.भूमिश्वर ढकाल, रुपन्देही–५ ‘क’

६४.अजय शाही, नवलपरासी पश्चिम–१ ‘ख’

६५.उत्तमकुमार वली, दाङ–३ ‘ख’

६६.कृष्ण थापा, कास्की–२ ‘क’

६७.राजीव पहारी, कास्की–३ ‘ख’

६८.माधवप्रसाद पौडेल, ललितपुर–२ ‘क’

६९.जीवन खड्का, ललितपुर–३ ‘ख’

७०.ज्ञानेन्द्र शाक्य, ललितपुर–२ ‘ख’

७१.चेतनाथ सञ्जेल, ललितपुर–१ ‘ख’

७२.शान्तिप्रसाद पौडेल, रामेछाप ‘क’

७३.शशिजंग थापा, भक्तपुर–२ ‘क’

७४.राजेन्द्रमान श्रेष्ठ, भक्तपुर–२ ‘ख’

७५.केशवराज पाण्डे, नुवाकोट–२ ‘क’

७६.बद्री मैनाली, नुवाकोट–१ ‘ख’

७७.किरण गुरुङ, तनहुँ–२ ‘ख’

७८.विकास लम्साल, पर्वत ‘ख’

७९.खड्गबहादुर खत्री, गुल्मी–२ ‘क’

८०.कमलराज श्रेष्ठ, गुल्मी–१ ‘क’

८१.कविराम थारु, बर्दिया–१ ‘क’

८२.हरिप्रसाद रिजाल, प्युठान–१ ‘क’

८३.बाबुराम गौतम, बाँके–३ ‘ख’

८४.सुशीलकुमार थापा, दैलेख–२ ‘क’

८५.राजबहादुर शाही, दैलेख–२ ‘ख’

८६.अमरबहादुर थापा, दैलेख–१ ‘ख’

८७.दानसिंह परियार, मुगु–१ ‘क’

८८.चन्द्रबहादुर शाही, मुगु–१ ‘ख’

८९.हर्कबहादुर कुँवर, अछाम–१ ‘क’

९०.धर्मबहादुर लाल श्रीवास्तव, कपिलवस्तु–२ ‘ख’

९१.विष्णुप्रसाद पन्थी, कपिलवस्तु–१ ‘क’

९२.दावा दोर्जे लामा, चितवन–१ ‘क’

९३.विजय सुवेदी, चितवन–२ ‘ख’

९४.कृष्णप्रसाद शर्मा, चितवन–१ ‘ख’

९५.रामबहादुर गुरुङ, तनहुँ–१ ‘क’

९६.वसन्तकुमार बानियाँ, झापा–३ ‘क’

९७.बृखबहादुर प्रधान, झापा–२ ‘ख’

९८.अर्जुन राई, झापा–५ ‘ख’

९९.तेजमान कन्दङवा, तेह्रथुम–१ ‘ख’

१००.लछुमन तिवारी, तेह्रथुम–१ ‘क’

१०१.लिलावल्लभ अधिकारी, मोरङ–२ ‘ख’

१०२.नारायणप्रसाद आचार्य, पाल्पा–१ ‘ख’

१०३.बलबहादुर सोडारी, अछाम–२ ‘ख’

१०४.तारा लामा तामाङ, कञ्चनपुर–१ ‘क’

१०५.नेपालु चौधरी, कैलाली–५ ‘क’

१०६.त्रिलोकी प्रसाद, बारा–१ ‘क’

१०७.अरुणप्रसाद नेपाल, सिन्धुपाल्चोक–१ ‘क’

१०८.सुरेश नेपाल, सिन्धुपाल्चोक–१ ‘ख’

१०९.डोरमणी पौडेल, मकवानपुर–१ ‘ख’

११०.रामशरण बस्नेत, गोरखा–१ ‘ख’

१११.मनबहादुर गुरुङ, कास्की–१ ‘ख’

११२.काजीमान कागते, इलाम–१ ‘ख’

११३.ज्ञानेश्वर राजबंशी, मोरङ–५ ‘क’

११४.दृग नारायण पाण्डेय, कपिलवस्तु–२ ‘क’

११५.रेवतीरमण शर्मा, दाङ–१ ‘ख’

११६.युवराज खनाल, पाल्पा–१ ‘क’

११७.पुरन मान बज्राचार्य, पाल्पा–२ ‘क’

११८.नागेन्द्र राय यादव, रौतहट–३ ‘क’

११९.विमल कार्की, उदयपुर–१ ‘क’

१२०.श्रीप्रसाद मैनाली, झापा–१ ‘क’

१२१.हिक्मतकुमार कार्की, झापा–५ ‘क’

१२२.सर्वध्वजसावाँ लिम्बु, सुनसरी–२ ‘क’

१२३.लिलम बस्नेत, सुनसरी–३ ‘क’

१२४.रामचन्द्र मण्डल, धनुषा–१ ‘ख’

१२५.प्रमोदकुमार यादव, सिरहा–३ ‘ख

प्रकाशित मिति २५ मंसिर २०७४, सोमबार १२:०४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस