रोकियनन् कसैका आँशु : एक्कासी दुवै हात काटिदा शिशिर भण्डारी रोए / हेर्नुहोस भिडियो

काठमाडौं– यि हुन्, सिन्धुपाल्चोकका रत्न तामांग । करेन्ट लागेर दुवै हात गुमाएका रत्न सबैका लागि प्रेरणाका स्रोत हुन् । आफ्नो दुवै हात काट्नु परेपनि उनले हिम्मत कहिले हारेनन र ड्रम बजाउन थाले । दर्शकबृन्द आजको भिडियोमा हामी तपाईलाई रत्नकै कथा र व्यथा सुनाउंदैछौं । सबैले रत्नको यो कामको सम्मान गर्दै एक लाईक कमेन्६ र शेयर गर्नुहुन्छ भन्न्ेआशा लिएका छौं ।

बैदेशिक रोजगारीलाई छोडेर स्वदेशमै केहि गर्छु भनेर बिद्युतिय काम थालेका रत्नको जीवनमा यस्तो घटना घट्यो । बैवाहिक जीवन बिग्रियो, काठमाडौंमा पालिन उनलाई गाह्रो छ ।कृत्रिम हात छतर बिग्रेका कारण बनाउन पैसा नहुंदा लाउन पाएका छैनन् । यदि यो भिडियो हेरेर कसैको मन पग्लिन्छ भने तपाई रत्नलाई सहयोग गर्न सक्नुहुनेछ ।

त्यसको लागि रत्न तामांगको फोन नं ९८६३०३३४३३ मा सम्पर्क गर्न सक्नुहुनेछ । हामी मार्फत सहयोग गर्न ९८११००६९२९ मा सम्पर्क गर्नुहोस । हेर्नुहोस..दुवै हात काटिदा..शिशिर भण्डारी रोए..

 

भिडियो हेरौ।। सेयर गरौ।।।

यो पनि हेरौ डुब्लिकेट बुद्दी र रियल बुद्दी तामाङ्ग एकसाथ मिडियामा : डुब्लिकेट बुद्दी तामाङले मंगलीलाई कल गरेर झुक्काए- हेर्नुहोस (भिडियो सहित)

काठमाडौं, ३ असार । हास्यकलाकार बुद्धि तामाङको डुप्लिकेट कुमारले बुद्दी तामाङ्लाई भेट्ने अबसर पाएका छन । बुद्धिको जस्तै स्वर मात्रै होइन उनको अनुहार समेत दुरुस्तै छ । उनि हुन् हेटौंडाका कुमार लामा ।

उनलाई बाटोमा देख्ने जत्तिले बुद्धि दाई नमस्कार भन्दा उनि अचम्म मान्छन् । उनि भन्छन’दाई संग मेरो अनुहार मिलेर अहिले म पो सेलिब्रिटी जस्तो लाग्न थाल्यो’।

कुराकानीको क्रममा डुब्लिकेट बुद्दी तामाङले मंगलीलाई कल गरेर झुक्काएका छन् ।

पुरा भिडियो हेर्नुहोस :

प्रकाशित मिति ४ असार २०७६, बुधबार १९:०५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस