गोर्खाली युवाले गरे बालाजु क्षेत्र सरसफाइ – जनचेतनाको लागि सेयर गरौ।

सुदिप पनेरु बालाजु काठमाडौ । नेपाल बिस्वमा यस्तो एक मात्र मुलुक हो जो आफै मा प्राकृतिक विविधताले अत्यन्तै सुन्दर छ। प्राकृतिक मात्र नभयर यहाँ बस्ने सम्पुर्ण नेपालीको काम बहादुरी र कौशलताको बिस्वमा नै वर्णन गर्न लायक छ। तर पनि विभिन्न राजनीतिक खिचातानी र समन्धित निकायले ध्यान नदिदा नेपाल सुन्दर होईन कुरुप हुँदै गयको छ। अझ भनौ भन त नेपालकै मुटु राजधानी भनियको काठमाडौमा त झन फोहोरको उचित ब्यबस्थापन नहुदा सर्बसाधरणले निकैनै सास्ती भोग्नु परेको छ।

भन्निन्छ युवा शक्ति आफै मा यस्तो शक्ति हो जस्ले चाहेमा जुन सुकै रास्टको मुहार नै कायपलट गर्न सक्छ। यो यहि मुल मन्त्रलाई मध्यनजर गर्दै कर्मसिल गोर्खा का केही युवाहरुले काठमाडौ बालाजु क्षेत्र सरसफाई गरि एक उदाहरण नै बनेका छन।।

अहिले लाई केही फाईल तस्बिर हेर्नु होस।

आज हामि सडकबाट कुचो लगाउदै हिडेका छौ। हामी अर्काको क्षेत्रमा गएर अर्काको घरमा गएर अरु हिडने सडकमा गएर सरसफाइ गर्ने रहर जागेर हैन कुनै चर्चा कमाउन हैन हामी केही युवा मिलेर सरकारको बाटो कुर्न सकेनौ त्यसैले आजबाट हरेक हप्ता शनिबार बिहान १ घण्टा देशको लागि खर्च गर्ने छौ । तपाईलाई पनि देशमा बसेर देशको सरसफाइ सम्बन्धि चिन्ता छ भने म पनि हजुरहरुलाई सहयोग गर्न सक्छौ भन्ने तपाईलाई लाग्छ भने हामिलाई निर्धक भएर सम्पर्क गर्न सक्नुहुन्छ ।

बाकी MEGA TELEVISION मा

आफ्नो बिचार कमेन्ट गर्नुहोस।।

प्रकाशित मिति १४ असार २०७६, शनिबार १५:१७
Loading...
 
  हामीलाई फेशबुकमा लाइक गर्नुहोस