रुपा कृष्णले सार्वजनिक गरे बिशेष भिडियो हेर्नुहोस।

काठमाडौ / सारा नेपाली को माया पाएका कृष्ण ओलि र रुपा ओलिको मुहारमा खुशी छाएको छ। त्यसो त रुपाको माया र हौसलाले सधैं अगाडी बढेका कृष्ण ओलि अहिले बिरामी अवस्था बाट केही माथी उठेका छन। उनको बिजुलिको काम गर्ने समयमा एक्कासी करेन्ट लागेर हात र खुट्टा गुमाएका थिए। श्रीमतीको सदाबाहार मायाले र सारा नेपालिको साथ र सहयोगले आज कृष्ण ओलिको मुहारमा चमक चाएको छ।

साँचै रुपाको मायाले कृष्णको जिन्दगीमा फरक पारेको छ । सायद रुपाको साथ हुन्थेन भने आज पनि कृष्ण आशुको भुमरिमा हुन्थेहोला। जिबनको हरेक पलमा साथ र माया दिन्छु भनेर माया प्रेम र बिवाहा गरेकी थिईन रुपाले। एउटा नारिको मायाले जिवनमा कतिको असर र कतिको खुशी मिल्छ त्यो उदाहरण बनेका छन कृष्ण र रुपाको जोडि।

घटनाको पल सम्झदै कृष्णले भने‘त्यो मेरा लागि कालो दिन हो ।, ‘कृष्ण भन्छन्, ‘जब करेन्टले हात खुट्टा जले त्यो सँगै हामीले बुनेका सपना पनि जले ।’रुपाले थपिन ‘के गर्नु त जे हुनु थियो त्यो भएर नै छाड्छ।‘बितेको कुरालाई किन सम्झिन्छौ र ?’ दुर्घटनामा परेर कृष्णको बायाँ हात पूरै जल्यो । बायाँ खुट्टा, दायाँ हात र खुट्टामा पनि करेन्ट लाग्यो । उपचारको लागि नेपालमा सम्भव भएन । उनिहरु भारतको लखनौ पुगे तर त्याहा पुग्दा ढिला भैइ सकेको थियो। अहिले रुपाले एउटा भिडियो सेयर गरेकी छिन ।

हेर्नुहोस ।

प्रकाशित मिति १८ असार २०७६, बुधबार ०६:०८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस