एकैपटक SEE पास गर्ने आमाछोरा मिडियामा खोले यस्तो रहस्य / भिडियो हेर्नुहोस

यस बर्षको एसईई रिजल्ट भयो । परिक्षा दिने समय देखि नै चर्चामा रहेका नायिका करिश्मा मानन्धर र सभासद शान्ता चौधरी दुवै जनाले परिक्षा पास गरे । यो सङै रिजल्ट आएपछी यतिबेला एक आमा छोराको निकै चर्चा चलेको छ । यश पटकको एसईईमा आमा छोराले नै पास गरेपछी उनिहरुको चर्चा भएको हो । यी आमा छोरा हुन, गङा थापा मगर र रोशन थापा मगर ।

आमा गङाले सि प्लस र छोरा रोशनले ए प्लस ग्रेडिङ प्राप्त गरे । यस संगै आमाको अनमि र छोराको साईन्स पढ्ने  चाहना ब्यक्त गरे । रोशनका बाबू चालक हुन ।  सुरुको समयमा पढ्ने कुरा आमा र छोरा बाहेक कसैैैलाई थाहा नभएको उनिहरु बताउछन । सुरुको समयमा छोराको साथ पाएकी गङाले पछि श्रीमनको पनि साथ पाईन ।

हेेेेर्नुहोस भिडियो ।

प्रकाशित मिति १९ असार २०७६, बिहीबार १३:०२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस