परदेसी गायक सुर्य खड्काको नया तिज गीत “सारी फरर” सार्बजानिक / भिडियो

काठमाडौं / परदेशी गायक को नामले परिचित गायक सुर्य खड्काको यस बर्सको तिज गित सार्वजनिक भएको छ । सुर्य खड्का र सीता श्रेष्ठ को आवाज रहेको उक्त गितको लय शब्द नै सुर्य खडकाले गरेका हुन ।

बोलमाया देखि चर्चा कमाएकी अन्जली अधिकारी र निक्स शर्मा को अभिनय रहेको भिडियोको निर्देशन शंकर बिसिले गरेका छन ।

भिडियो हेरौ।।

प्रकाशित मिति १९ असार २०७६, बिहीबार १७:१७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस