पल र एलिसा को अहिलेसम्मकै दमदार अभिनयमा डान्स / हेर्नुहोस भिडियोमा

गौरब पनेरु काठमाडौ । निकै चर्चित मोडल तथा नायिका एलिसा राई र र चर्चित मोडल तथा नायक पल शाह अभिनित म्युजिक भिडियो नगर शंका सार्बजनिक भएको छ लुट २ को आईटम गीतबाट चर्चाको शिखर चुम्न सफल एलिसा राई अहिले सम्म निकै ब्यस्त छिन उनले धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छिन भने केही चलचित्र समेत गरेकी छिन यस्तै पल शाह म्युजिक भिडियो र चलचित्रमा निकै ब्यस्त रहने गर्छन ।

नम्रता तामाङको सुमधुर आवाजमा सजिएको गीत नगर शंका निकै उत्कृष्ट बनेको छ गीतको भिडियो गुणस्तर गीत सबै उत्कृष्ट बनेको निर्माण पक्षले जनाएको छ यश गीतमा राजकुमार बगरको लय तथा सङीत रहेको छ । यस्तै निर्माता शिवहरी अर्याल निर्देशन गम्भीर बिस्टको रहेको छ ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस ।

प्रकाशित मिति १९ असार २०७६, बिहीबार २०:५७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस