सुर्य खड्का र टीका सानुको दोहोरिमानै रुवाबासी मनछुने दोहोरी / भिडियो हेरौ।

गाउदा गाउदै टिका सानुको आँसुले सुर्यको कोट भिज्यो, सुर्यको पनि रोकिएन आँसु नेपाल छोड्ने बेलामा सुर्यले टिका संग गायको यो दोहोरी हेरे पछि हजुरहरुका पनि आखा रसाउछन। लोकप्रिय गाय सुर्य खड्का र टिका सानुने गायको निकै सुमधुर लाइभ दोहोरी सार्बजनिक भएको छ ।

बिदेश हिडेको युवा र उसको परिवार बिच भएको सो गीतमा निकै उत्कृष्ट शब्द र भाव पोखिएको छ। परदेसी गायकका रुपमा चिनियका सुर्य खड्का हाल जापनमा बसेर नै कहिले एयर पोर्ट काण्ड त कहिले दसै तिहारको मामिक गित गायर चर्चामा आयका ।

भिडियो हेरौ।।

प्रकाशित मिति २२ असार २०७६, आईतवार १५:२३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस