शिल्पा र छविको झगडामा केकी अधिकारीको इन्ट्री

काठमाडौं । चर्चित नायिका शिल्पा पोखरेलले पनि छवी अ‍ोझाविरुद्ध डिर्भोस नै लिने निर्णय गरेकी छिन् । आइतबार उक अन्तरवार्ताका क्रममा नायिका शिल्पाले छविको बानी ब्यबहार र उनीसँग एउटै घरमुनी बस्दा असुरक्षीत महशुस गरेका कारण आँफुले यो कदम चाल्न बाध्य भएको बताएकी छिन् ।

शिल्पाले श्रीमान छबीवबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि अहिले बजार सोही विषयले तातेको छ चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट सुरु भएसँगै अहिले यो विषयले चलचित्र नगरी गज्जबसँग तात्न पुगेको छ । यसैबिच अभिनेत्री केकी अधिकारीले अभिनेत्री शिल्पा पोखरेल र उनका श्रीमान छबी ओझाबीच सम्बन्ध बिग्रनुका बारेमा आफ्ना धारणा सर्वजनिक गरेकी छन् ।

अभिनेत्री केकी अधिकारीले शिल्पा र छबीको नाम उल्लेख नगरी दुई जनाबीचको झगडाका बारेमा लामो स्टाटस लेखेकी छन् । उनले लेखेको स्टाटसवाट थाहा पाउन सकिन्छ छबी र शिल्पाकै बारेमा केकीले लेखेकी हुन् । यो भिडियोमा हेर्नुस् केकीले उनीहरुको सम्बन्धका बारेमा के उल्लेख गरेकी छन् ।

प्रकाशित मिति ३१ असार २०७६, मंगलवार १९:५०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस