जीममा बनाएको बडी देखाउन आतुर नम्रता

शरीर बनाएपछि देखाउन मन लाग्छ । बडी शो गर्न केटा र केटी दुबै उद्देलित हुन्छन् । फिल्ममा काम गर्ने कलाकार त झनै हुने भए । किनभने, उनीहरुले शरीर बनाउने भनेको फिल्ममा देखाउनका लागि हो । तर, नम्रता सापकोटा अभिनेत्रीले यो कुरा गर्न फिल्म कुरिनन् । हङकङको समुन्द्र विचमा नै उनले शरीर शो गरिदिइन् । उनी समुन्द्रमा पौडी खेल्न पुगिन् कि जीममा बनाएको बडी शो गर्न ।

हेर्दा त उनी पौडीमा रमाएको भन्दा पनि शरीर मेन्टन गरेर मेहेनत गरेको छु भनेर देखाउन गएको जस्तो लाग्छ । नम्रता सापकोटालाई विदेशको कार्यक्रमको अफर आइरहेको हुन्छ । उनी विदेशमा हुने कार्यक्रमबाट नै आम्दानी राम्रो गरिरहेकी छिन् ।

नम्रताको विकिनी शरीर हेर्दा उनले जीम धाएरै गरेको मेहेनत झल्एिको छ ।

फिल्मको पर्दामा उनी आइटम नृत्य बढी गर्छिन् । अब, आइटममा विकिनी बडी देखिएला कि नदेखिएला ?

प्रकाशित मिति ३१ असार २०७६, मंगलवार १९:५८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस