‘मसँग विवाह गर्ने कोही छ भने सम्पर्क गर’ : ज्योती मगर (भिडियो)

काठमाडौं । ज्योति मगर गायिका हुन् । उनको परिचय यतिमा मात्रै सिमित रहँदैन, अभिनयदेखि छोटा कपडामा स्टेज कार्यक्रममा तहल्का मच्चाउने कलाकारमा पर्छिन् । केही समय अघि उनको विशाल गुरुङसँग विवाह भएको चर्चाले बजार राम्रै ततायो ।

तर, मंगलबार क्यानडानेपालसँगको कुराकानीमा उनले आफूले विवाह नगरेको दाबी गरिन् ।आफू अविवाहित युवती रहेको भन्दै उनले अब विवाह गर्ने सोच रहेको जानकारी दिइन् ।

आफ्नो प्रेमी नरहेको जिकीर गरेकी ज्योतिले आफूसँग विवाह गर्न चाहने कुनै केटा भए सम्पर्कमा आउन अपिल पनि गरिन् । एक अर्काे प्रसङ्गमा गायिका ज्योतिले आफूमाथि लोक दोहोरी प्रतिष्ठानले विभेद गरेको गुनासो पनि गरिन् । सांगीतिक यात्रा तथा समग्र जीवनकोबारेमा ज्योति मगरसँग गरिएको हेर्नुहोस् यो भिडियो अन्तर्वार्ता:

प्रकाशित मिति १ श्रावण २०७६, बुधबार ०५:४९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस