बिशाल रायमाझीको गीत पुश्कल शर्माले हुबहु चोरेपछि ( भिडियो )

लोक गायक पुष्कल शर्माले तीज गीत ल्याएका छन् । आफ्नै स्वर, शब्द तथा संगीत रहेको पुष्कलले ल्याएको नक्कले बोलको तीजलाई चोरीको आरोप लागेको छ ।

लोक दोहोरी क्षेत्रमा रायमाझी परिवारको नामले चिनिले दोहोरी समुहले पुष्कललाई गीत चोरीको आरोप लगाएका हुन् ।

केही समय अघि मात्रै प्रकाश सपुतको ‘गलबन्दी’ गीतले पनि चोरीको आरोप खेप्नु परेको थियो ।

हेर्नुस्, भिडियो

प्रकाशित मिति १ श्रावण २०७६, बुधबार ०८:५९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस