दुनियाँलाई चकित पार्ने ३ औंला भयको अचम्मको हात / हेरौ भिडियो

पाेखरा साउन– नेपालमा पछिल्लाे समयको ट्रेण्ड पनि होकी आशाक्त असाहयले आफ्नो गुनासो र दु:ख पोखे देश तथा बिदेशमा भएकाले सहयोग गर्छन् भनेर केही साच्चिकै दुखिले सहयोग पाएका छन र केहीले नभएको दु:ख पनि देखाएर युटुबको खेतिलाई ठगी खाने भाडो बनाएका छन् । यस्तैमा हेर्दा अनौठो लाग्छ कि जन्मिदा नभएको हात बिस्तारै पलाउदै आएको छ काभ्रेकी तुलसा कार्किको ।उनको बिचरा सुन्ने हो र हात फेर्न मिल्छ भन्दा उनको अनुहारअको खुशी हेर्ने हो भने लाग्छ ।

उनले बुढी भएकी आमा स्याहर्दै आएकी तुलसा हात फेरे उनी आफु जस्ताइ अपांग साथीलाई भेटेर सहयोग गर्ने उनकाे बिचार छ। उनको हात फेर्न बिनय जंग बस्नेतले आफ्नो घर धरौटिमा राखेर पैसा झिक्दैछन् । उनी भन्छन् मैले झिक्ने पैसाले पुग्दैन कि?

भिडियो 

 

प्रकाशित मिति २६ श्रावण २०७६, आईतवार ०८:५६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस