मिना लामाको तिन बहिनीले कृष्ण कंडेललाई दोहोरिमानै पछारेपछि / भिडियोमा हेरौ।

काठमाडौं जनताको आावाज दिनदुखीको सहारा लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियो बाट कहिले देशको विभिन्न ठाउँबाट त कहिले प्रदेश बाट प्रसारण हुने एक मात्र कार्यक्रम हो । आजको कार्यक्रम भने निकै जोडदार र रमाइलो जनक भएको छ। कार्यक्रम मा चर्चित गायिका पुर्णिामा लामा मिना लामा र निर्मला लामा का तिन बहिनि ले कृष्ण कंडेल लाई दोहोरी बाटै आच्चो आच्चो पारेका छन ।

“डालि नुग्यो चरिले टेकेर” यो भाका चलेको दोहोरी घम्सा घम्सीमा स्टुडियो मा भएका दर्शक हरु ले पनि भरपुर मनोरञ्जन लिएका छन। बाकि भिडियो मै हेरेर तपाईं हरुपनि मनोरञ्जन लिनुहोस् ।

भिडियो

प्रकाशित मिति २६ श्रावण २०७६, आईतवार १०:४४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस