आमाको आत्मा कुकुरमा आएपछि यस्तो खतरा शक्ती, माटो खादै (भिडियो हेरौ)

काठमाडौ । सूर्य बहादुर तामाङ बोम्जन जो अहिले मिडियामा एकाएक चर्चामा रहेका छन । उनी चर्चामा आउनुको कारण पनि चकित पार्ने छ । किनकि उनी आफनो आमाको आत्मा कुकुरमा रहेको कुराको दाबी गर्छन र यो कुरा सत्इ भएको पनि आफै ठोकुवा गर्दै आएका छन । केही समय अगाडि उनको आमाको आत्मा ककुरमा आएर आफू जन्मेको मिति बताएको कुरा पनि उनले हामी सग गरे ।

उनी त्यतिमात्र हैन अझै के कुरा गर्छन भने आफूले स्कुल अथवा एक कक्षा पनि नपढी २ ओटा किताब लेखेको कुरा पनि दाबी गर्छन उनी । हामीलाई उतm किताबहरु देखाउदै यस्मानै हो मेरो आमाको आत्मा बसेको भन्ने कुरा पनि प्रस्टाए । त्यतिमात्र हैन उनी केही समय अगाडि माटो खाएर बाचेको कुरा पनि गरे । यति भन्दा भन्दै उनले अन्तरबार्तामै यस्तो गरेपछि
सबै चकित परे

प्रकाशित मिति २६ श्रावण २०७६, आईतवार १२:३४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस