छबिको पुर्बपत्नी हेमा पहिलो पटक रुदै मिडियामा २६ बर्षको कहालीलाग्दो / भिडियो हेर्नुस्

काठमाडौ पछिल्लो समय सामाजिक सन्जाल फेसबुक युटुब लगायतमा निकै नै भाइरल बनेको बिषय हो  नायिका शिल्पा पोखरेल र छवि ओझा बिच भएको घर झगडा जहाँ केही समय  अघि नायिका शिल्पा पोखरेलले  छवि सङ्ग आफू असुरक्षित भएको भनी टेकु स्थित महानगरीय प्रहरी प्रभागमा मुद्दा  दर्ता गराए पश्चात्छ यो बिषयमा मिडियामा निकै स्थान पायो। जसले गर्दा छवि ओझाको इज्जत माथि नै धब्बा लाग्यो।

छवि र  शिल्पा बिचको बिबाद अझै सुल्झिन  सकेको छैन उनी हरु बिच झगडा भै रहदा  छवि ओझाकी पुर्ब पत्निले पनि छवि र  शिल्पा माथी बहुबिबाहको मुद्दा दर्ता गराएका थिए।  सोही मुद्दा  उपर उनि हरु दुबै लाई  यतिखेर उच्च अदालतले  समेत पक्राउ गर्न आदेश दिई सकेको छ।

भिडियो 

प्रकाशित मिति २७ श्रावण २०७६, सोमबार १०:१०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस