यी हुन् श्रीमानलाई छु*रीले टुक्राटुक्रा पार्ने श्रीमती (हेर्नुस भिडियो)

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै काठमाडौँ बौद्ध नजिकै एउटा डर लाग्दो घटना घटेको छ । आफ्नै श्रीमतीले श्रीमान् लाई धा**रिलो छु**री प्र*हर गरि ह**त्या गरेको छ ।

मकवानपुर घर भई हाल  बौद्ध नजिकै डेरामा बस्दै आएकी शिला घले ले आफ्नै श्रीमान आर बि लामाको ह**त्या गरेको हो । लामा र घलेको प्रेम बिबाह हो । उनीहरुका ८ महिनाको एक बच्चा पनि छ ।

शिलाले आफ्नो श्रीमानलाई झगडा गर्दा छु*रा प्र*हार गरेको खुल्न आएको छ । आफुले रिसको आभेगमा आएर श्रीमान माथि प्र*हर गरेको बताएकि छिन । श्रीमानको ह**त्या लगतै प्रहरीले शिलालाई नि*यन्त्र*णमा लिएको छ ।

घटनास्थल पुगेर हामीले छिमेकी प्रत्यक्षदर्शी हरु संग गरेको कुराकानी तलको भिडियोमा हेर्नुस ।

प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार ०६:५०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस