भाइरल अघोरी बाबाको अभिनयमा पहिलो म्युजिक भिडियो सार्बजनिक (हेर्नुहोस भिडियो)

बिगत केही दिन देखि भाइरल भयका अघोरी बाबाको अभिनयमा पहिलो म्युजिक भिडियो सार्बजनिक भयको छ । सबै दर्शकहरुको रुचाइमा परेका बाबा अहिले निकै भाइरल बन्दै आयका छन । उनी भित्र निकै अत्भुत कला छ । उनको स्वर पनि निकै मीठो रहेको छ । आजभोलिका युवा पिडिहरु सङ्ग मेल खाने स्वर अनि गित गाउनेब्र मनोरञ्जन दिने गर्दछन ।

चर्चित गायक सुर्य दयालु को सुमधुर आवाजमा प्रतिभाशाली कलाकार श्याम प्रसाद पौडेल को शब्द सृजनामा उनै बहुप्रतिभाशाली सर्जक सुर्य दयालुको लय सृजनामा श्याम प्रसाद पौडेलको आधुनिक गित तिमी सङ्ग मैले गित सार्बजनिक भएको छ ।

भिडियो हेर्नुहोस।

प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार २०:४४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस