शारदा थापाको तीज गीत “राजैले“ सार्वजनिक (भिडियो)

शारदा थापाको राजैले बोलको तिज गित सार्वजनिक भएको छ । यस बर्ष सार्वजनिक भएको तिज गित राजैले बोलको गितलाई प्रेमदिप रामजालीले शब्द र संगित भरेका हुन । गितमा संञ्जय श्रीपालको संगित संयोजन रहेको छ ।

तरंग स्टुडीयो डिल्ली बजारमा रेकर्ड गरीएको राजैले बोलको भीडीयो शारदा क्रियसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो। लामो समय देखि संञ्चार क्षेत्रमा सक्रिय रुपमा काम गरीरहेकी शारदा को यस अघि पनि ३ वटा तिज गित सार्वजनिक भैसकेका छन् ।

भिडियो 

प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार २१:४३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस