यसरी घटेकाे रहेछ जाेरपाटीमा मुटु काप्ने डर’लाग्दाे घटना (हेर्नुस् भिडियाे)

काठमाडाैं : सँगै जिउने मर्ने कसम खाएकी श्रीमतीकै हातबाट मृ’त्युकाे मुखमा पुग्छु भनेर कसैले पनि साेचेकाे हुँदैन । तर जाेरपाटीमा यस्तै एउटा अपत्यारिलाे घटना घट्याे । जसले सबैलाई स्त’ब्ध बनाएकाे छ । पछिल्लो समयमा दिन प्रतिदिन विभिन्न अप’राध जन्य गतिबिधि बढिरहेका छन् । त्यो पनि देशको राजधानी र राजधानी आसपासका जिल्लाहरुमा । त्यस्ता घटनाहरु सामाजिक संजालमा निकै चर्चामा रहने गरेका छन् । बिशेष गरेर यस्ता घटनाका सामग्रीहरू युट्युवकाे ट्रेन्डीङ्गमा परेकाे पाइन्छ ।

घरपरिवारभित्रैकै सानाेतिनाे विवादमा एकजनाले श्रीमतीकै हातबाट ज्यान गुमाउनु परेकाे छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार श्रीमतीले च’क्कुले छातिमा हा’नेर श्रीमानकाे ज्यान लिएकी थिइन् । यस्ताे भन्छिन् घटनाकी एक प्रत्यक्षदर्शी

भिडियो हेरौ।।

देशकै राजधानीभित्रकाे जोरपाटीमा आफ्नै श्रीमतीले श्रीमानलाई छु’रा प्र’हार गरेर गरेको घटनाले युट्युव तथा अन्य सामाजिक सञ्जाल भरिएकाे छ ।

श्रीमानलाई सधैँ कुटपिट गर्दै आएकी श्रीमतीले एकदिन छु’रा प्र’हार गरेर मा’रेकाे छिमेकीहरू बताउँछन् । भागी विहे गरेका थिए उनीहरूले । पतिकाे हत्या गर्नेका दाजु भन्छन् ‘ज्वाइ एकदमै राम्राे हुनुहुन्थ्यााे, उहाँ त आँखामा राखेपनि नविझाउने हुनुहुन्थ्याे ।

भिडियो

प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार २३:०६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस