२२ बर्सकी युबतीले बाटोमा ढलेको बृद्द बुबालाई यतिसम्म गरिन / हेर्नुहोस भिडियो

२३ बर्षको बहिनीले बाटोमा ढलेको बृद्द बुबाको ज्यान बचाउन यति सम्म गरिन अन्तमा सफल भईन।

बाटोमा ढलेको बृद्द बुबालाई बचाउन एक जना २२/२३ बर्ष को बहिनीले यतिसम्मको मिहिनेत गरिन की अन्तमा सफल भइन्। बृद्ध बुवाको ज्यान बचाउन उनि कृतिम श्वाश दिईरहेको बेला त्याहा भेला भएको भिडको जमात चाहीँ दर्शकदर्शि मात्र भएर हेरिरहे।

भनि कति चाहि भिडियो खिच्नमा नै ब्यस्त रहे तर ति नानी चाहीँ बचाउनको लागि निकै प्रयास गरिराखेकी थिइन् र अन्तमा बृद्द बाजेलाई बचाउन सफल भईन। कहीँ कतै एस्तै घट्ना हामि आफैलाई पनि पर्न सक्छ हामी पनि यो सिकौ र अरुलाई पनि सिकाउन यो भिडियो धेरै भन्दा धेरै सेयर गर्नुहोस्।।

भिडियो हेर्नुहोस्।।

 

प्रकाशित मिति २९ श्रावण २०७६, बुधबार ०८:४२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस