पत्रकार रबि लामिछाने प*क्राउ परे पछि तातिए एक युवा , सबै नेपाली चकित हुने गरि दिए यस्तो कडा जबाफ (भिडियो सहित)

काठमाडौँ, ३० साउन । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज प*क्राउ गरेको छ ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई प*क्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । प*क्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् ।

बिहीबार मात्रै सार्वजनिक भएको उक्त भिडियोका आधारमा अनुसन्धानका लागि उनीहरुलाई प*क्राउ गरिएको पोखरेलले जानकारी दिनुभयो । भिडियो प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ ।

पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र मृ*त भेटिएका थिए । एक युवाले रबि लामिछाने प*क्राउ परेपछि आक्रोशित हुँदै सारा नेपालीलाइ आफ्नो विचार राख्दै कडा जबाफ दिएका छन्

भिडियो 

प्रकाशित मिति ३१ श्रावण २०७६, शुक्रबार १०:००
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस