टिकाथालिमा रविले भूतको भिडियो रेकर्ड गर्न भ्याए, बच्चाले नहेर्नुहोला(भिडियो सहित)

काठमाण्डुको एक बस्तीमा यतिबेला भूतको आतंक बढेको छ । अचेलको जमानामा क्यामेरा बोकेर भूतको रिपोर्टिंग गर्ने कुन पत्रकार हिड्ने तर रबि क्यामेरा बोकेर ललितपुरको टिकाथाली पुगे ।

यहाका धेरै ब्याक्तिहरुले कोठा र ठाउ छाडिसकेका छन् । बाकि मान्छीहरु पनि एकै ठाउमा भेला भएर बस्न थालेका छन् । अहिलेको जमानामा बैज्ञानिक युगले भूत नामानेपनी धेरै जनाले त्यसको तस्बिर र अडियो सार्वाजनिक गरिसकेका छन् ।

टिकाथालिमा यस्तै अदृश्य सक्तिले रगत देखाउने इट्टा ढुंगा फुटाउने आदि इत्यादि जोखिमपूर्ण क्रियाकलाप गरेपछी हैरान भएर घरबेटीले

रिपोर्ट गरेपछि सिधा कुरा टिम क्यामेरा बोक्यो ।
सामाना हरु उडेर एक अर्को ठाउमा पुग्ने मान्छेहरुले बताउछन । सामान उडेको बिचको बेलामा नदेखिने तर फ्यात्ता प्याट्ट सामान हरु सर्ने गरेको स्थानीय पिडित हरुको भनाइ छ ।

घरमा बसिसक्नु छैन भाडामा बस्नेहरु भागीसके ।

सुरुमा ढोका ढका ढका गर्ने तलको ढोका बाट आवाज आउने । यो ठाउमा यस्तो भूतको घटना रति होइन दिउसै हुने गरेको छ ।
यो घटना लामिछानेको टिमले रेकर्ड गरेको छ । हेर्नुस भिडियो

प्रकाशित मिति २१ माघ २०७४, आईतवार १४:२९
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस