बल्ल रवि लामिछाने भगवान हुन् भन्दै यसरि रोए दिल  निशानी मगर (भिडियो सहित)

ला बखर बिबादको शिखरमा भेटिरहने दिल निशानी मगर यसपाली पनि विवादकै शिखरमा उभिने चेष्टा गरेका छन् । बिशेषगरि पछिल्लो पटक रबि लामीछाने संग विवादमा मुछिएका निशानी मगर रबिका फ्यानहरुको निशानामा परेका थिए ।

फेरीपनि आर्को एक अन्तर्वार्तामा लेखक दिल निशानी मगरले रबि लामिछानेलाई ओभर स्मार्ट भएको आरोप लगाएका छन् । निशानिले एक अन्तरवार्ताको क्रममा भनेका छन्, ‘रबि लामिछाने मेरो लागि केहि होइन, त्यसकारण उ संग कुनै प्रतिस्पर्धा गर्नुपर्ने मलाई आबस्यक नै छैन’ ।

कुराकानी कै क्रममा उनले भने, ‘रबि लामिछानेले हाम्रो नेपाल बारे टिकाटिप्पणी गर्न हुने तर उनका बारेमा अमेरिकन नागरिकता बोकेको छ भन्दा अन्यथा हुन्छ, भन्दै अगाडी भने ‘यहाँ सबैका आ-आफ्ना फ्यानहरु छन् तर उसलाई ३ करोड फ्यान नै आफ्ना जस्तो गरि दम्भ जागेको छ ।

नेताहरु प्रति दिल निशानिको निशाना यस्तो छ
प्रचण्ड: देशमा आपतकालीन अबस्था आई पर्दा नडगमगाएर निर्णय दिन सक्ने ‘डिसिजन मेकर लिडर तथा राष्ट्रको अभिभावक’ हुन् ।

देउवा: मुर्ख नेता हुन् । देउबा होइन देउडा हुन् । अपडेट नभएको पुरानो सफ्टवेयर जुन समयको माग अनुसार चलन सक्दैन । पुरानो सोंच र चिन्तनका मालिक देउडा हुन् ।

केपी ओली: चतुर र चलाख नेता हुन् । महिलावादी नेता हुन्, जसले नारीलाई प्रेम गर्छ ।

रेशम चौधरी: उ मेरो असल साथि हो । क्रान्तिकारी व्यक्ति हुन।

रबि लामिछाने: राम्रो व्यक्ति हुन् । केहि नयाँ दिउ भन्ने ब्यक्ति हुन तर घमण्डी छन् । म बिना संसार घुम्दैन भन्ने भावना बोकेको मानिस हुन् ।

सोनीका रोकाय: अदाय र फिगर मन पर्छ । ओठ, जिब्रो, नाक, कान, आँखा र नाङ्गो जोर्नीको मन पर्छ । हिडाई मन पर्छ ।

हेर्नुहोस दिल निशानी संगको अन्तरवार्ता:

प्रकाशित मिति २९ माघ २०७४, सोमबार १०:३५
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस