सिरिया हमलाकाे जर्जर  तस्वीर (भिडियाेसहित)

गएको आइतवार यता पूर्वी गुटामा सरकारी फौजहरूले गरिरहेको हमलामा करिब ५ सय जनाले ज्यान गुमाएका छन्। विद्रोहीहरूले गोलाबारीका कारण दमास्कसमा १६ सर्वसाधारणलाई मारिएको जनाइएको छ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाली सैन्यबल सो युद्धविरामको पक्षमा अभिनेमा आफूलाई शंका रहेको भन्दै मतदान ढिलो गराउनमा भूमिका खेलेको भन्दै रूसको आलोचना गरिन्।

सिरियाली अभियानकर्ताहरूले सुरक्षा परिषद्ले मतदान गरेपछि पनि गुटा क्षेत्रमा हवाई आक्रमण जारी रहेको जानकारी दिएका छन् । रुसी राजदूतले पनि युद्धविराम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

भिडियो सहित

 

प्रकाशित मिति १४ फाल्गुन २०७४, सोमबार २२:५५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस