‘रणवीर’ बाट डेब्यू गर्न लागेकी नेपाली नव नायिकाको १८ फोटोहरु (हेर्नुहोस् सुन्दरता)

काठमाडौं। यही माघ १८ देखि नेपाली चलचित्र ‘रणवीर’ प्रदर्शनमा आउँदैछ । ट्रेलरमा दक्षिण भारतीय फ्लेभर देखिएको यो फिल्मबाट नवनायिकाको रुपमा सुवेक्षा खड्काले डेब्यू गर्दैछिन् । सुवेक्षा सन् २०१२ की ‘मिस इन्टरनेशनल नेपाल’ हुन् । यसपछि, स्टेज कार्यक्रम र टेलिभिजनमा बढी व्यस्त देखिएकी खड्का अब भने चलचित्रको पर्दामा देखिँदैछिन् ।

नेपाली चलचित्रमा ‘मिस नेपाल’ प्रतिस्पर्धासँग जोडिएका धेरै सुन्दरीले पाइला राखिसकेको अवस्थामा सुवेक्षाले पनि सोही बाटो समातेकी हुन् । सुवेक्षालाई यो चलचित्रमार्फत संभावना बोकेकी एक नायिकाको रुपमा हेरिएको छ । लभ स्टोरी र एक्सन मिश्रित यो चलचित्रमा सुवेक्षाको साथमा सुशील सिटौला, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, हरिहर शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । केही फोटोहरुमा हेरौं सुवेक्षाको सुन्दरता – 

प्रकाशित मिति १६ माघ २०७५, बुधबार १२:११
Loading...
 
  हामीलाई फेशबुकमा लाइक गर्नुहोस