महालक्ष्मी मन्दिर  हुँदै  जन्मस्थान नगरकोट पुगियो।१२ वर्षमा रबि लामिछाने र निकिता पौडेल

काठमाडौं २६ माघ । धेरै पर्यटकहरुको पहिलो रोजाइमा पर्ने राजधानी नजिकै रहेको नगरकोट देश बिदेश देखि धेरै पर्यटक हरु त्याहा सम्म रमाइलो गर्नकै लागि पुगेका हुन्छन् ।

मौसम परिवर्तन सँगै नेपालको विभिन्न ठाउँमा भारी हिमपात सहित बर्षा भइरहेको छ । हिउँ खेल्नकै लागि राजधानी नजिक रहेेको, फुलचोकी , चन्द्रागिरी ,नगरकोटमा शनिबार को विशेष दिन पारेर धेरै मानिसहरु त्यसतर्फ गएकाछन् ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र भर्खरै मात्र वैवाहिक बन्धनमा बाधिएकी पत्नी निकिता पौडेल सँग जन्मथलो नगरकोट हिउँ खेल्न पुगेका छन् ।

समाचार सेयर गर्नुहोस

प्रकाशित मिति २६ माघ २०७५, शनिबार १४:३२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस