Bohora Entertainment  बाट सर्जक दिपक पुनको “सिन्धुर” सार्वजनिक केशब र सिमा नानुको अभिनय

केशब कटुवाल, दुबई – ‘लामो समय देखि परदेशमा बसेर नेपाली गीत संगीतमा योगदान गर्दै आउनु भएका गायक, निर्देशक, छायाकार अनि सम्पादक वास्तबमा भन्दा सर्जक सुर्य कुमार बोहरा र उहाको टिमले तयार परेको “तिम्ले छोडेउ भने ”लोकदोहोरी गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।’
परदेशमा रहेर नेपाली गीत संगीतलाइ माया गर्दै आफ्नो म्युजिक करियर अगाडी बढाउदै आफुलाइ आम नेपाली माझ चिनाउन सफल भइसक्नु भएका र सैनामैना सेवा समाज युएईका अध्यक्ष सम्म रहनु भएका केशव ढकाल हाल सम्म एक दर्जन भन्दा बढी भिडियो परदेशमा नै खेली सक्नु भएको छ ।
‘सर्जक दिपक पुनको स्वर,संगीत र शब्दमा रहेको अल्बुम “सिन्धुर” वाट “तिम्ले छोडेउ भने” बोलको गीत दुबईमा नै कर्म गर्दै कलाकारितालाइ अगाडी बढाउदै आउनु भएका अति नै राम्रा अभिनय क्षमता भएका चर्चित कलाकारहरु केशब ढकाल र सिमा नानुले अभिनय गर्नु भएको छ र छायांकन र निर्देशक सुर्य कुमार बोहराको रहेको छ । भिडियोको सम्पादन दिनेश मुस्कानले गर्नु भएको छ भने दुबईका विभिन्न रमणीय ठाउँमा शूटिंग गरिएको थियो र सम्पूर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिएका छन् र भिडीयो राम्रो बनेको र सम्पूर्ण दर्सक श्रोताले मन पराउनेमा ढुक्क भएको नि हामीलाइ यसै गीतका मोडल केशब ढकालले बताउनु भो ।भिडियो SB4 Bohora Entertainment युटुब च्यानल बाट बजारमा आएको छ ‘।

अरु बाकी भिडियो मा हेर्नु होला

प्रकाशित मिति ५ चैत्र २०७५, मंगलवार १०:१८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस