no-image

‘खसीनी दिदी’ आशिका तामाङले आँधी पीडित ६ परिवारलाई घर बनाइदिने

केही अघि एउटा भाईरल भिडियबाट निकै चर्चामा आएकी खसिनी दिदी अर्थात नायिका तथा निर्मातत्री आशिका तामाङ्ले बारा पर्सामा पुगेर आँधी पीडित ६ वटा परिवारलाई घर बनाईदिने घोषणा गरेकी छिन् ।

पेशाले नर्स र जर्मनीमा बसोवास गर्दै आईरहेकी तामाङ् हाल नेपालमा रहेकी छिन् । केहि समयअघि सामाजिक सञ्जालमा रुँदै गरेको एउटा भिडियो सार्वजनिक भएपछि उनी भाईरल बनेकी थिईन् ।

उनले केही अगाडि नेपाली फिल्म ‘सुश्री’ निर्माण गरि नायीका समेत बनेकी थिईन । जसमा चर्चित नायक आर्यन सिग्देल उनको जोडीको रुपमा प्रस्तुत भएका थिए ।

 

प्रकाशित मिति २१ चैत्र २०७५, बिहीबार २१:३१
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस