नेपाल घुम्न आएकी इन्डोनेसियन युवती उकालो हिड्न नसकेर बाटोमै रोइन हेर्नुस भिडियो

इन्डोनेसिया बाट नेपाल घुम्न आएकी श्रीफा नाम गरेकी युवती यति बेला चन्द्रागिरी पुगेकी छिन।नेपालको थुप्रै ठाउमा घुमेर नेपाली कला सस्कृती, रहन सहन र बस्तुस्थिती को बारेमा भिडियो छायांकन गरि युटुब च्यानल मार्फत सार्बजनिक गर्दै नेपालको पर्यटन प्रबर्द्धनमा निकै सहयोग गर्दै आइ रहेकी छिन।

नेपालको बारेमा र नेपाली कला सस्कृती बारे वर्णन गर्दै यसरी भिडियो मार्फत दुनिया सामु नेपाल र  नेपालिको बारेमा एउटा सकारात्मक सन्देश प्रवाह  गर्न  सहयोग पुर्याउदै आएकि  श्रीफालाइ उकालो ले भने  रुवाएरै छाड्यो।

हाइकिङ गर्न जङलको बाटो हुँदै चन्द्रागिरी घुन्न गएकी श्रीफा हिड्न नसकेर बाटोमै बसि रोएकी थिइन तर यो रोएको भने  सत्य  होइन, क्यामेरा कै  अघि अभिनय गर्दै हिड्न नसकेर रोएकी अभिनय मात्रै गरेकी हुन।

भिडियो हेरौ।

प्रकाशित मिति २४ चैत्र २०७५, आईतवार १५:४९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस