अमेरिकाको यस्तो ठाउँ जहाँ बलात्कारीमात्र बस्छन !

नेपालीको लागी मात्र हैन तेस्रो मुलुकका जनताको सपनाको देश हो । डलर कमाउने सपना र आफ्नो आर्थिक हैसियत बदल्ने ठुलो संकल्प बोकेर अमेरिका छिर्नेहरुको कमि छैन दुनियामा । श्रमको मूल्य पाइने र सुरक्षा तथा पेशाको उचित सम्मान हुने अमेरिकाको अर्को रहस्य खुलेको छ ।

अमेरीकामा एउटा यस्तो गाउँ छ, जसको बारेमा तपाईंले थाहा पाउनुभयो भने अचम्म मान्नुहुनेछ । अमेरिकाको फ्लोरिडाबाट २ माइल पर पर्ने मिरेकल नामक गाउँमा अहिलेसम्म बलात्कारी मात्रै बस्ने गरेका छन् ।

यो गाउँमा रहेका २ सय जना सबै सबै बलात्कारी रहेका गार्जियन पत्रिकाले उल्लेख गरेको छ । फ्लोरिडामा यौन दुव्र्यवहार गर्नेविरुद्ध कडा नियम छ र बलात्कारीहरुलाई छुट्टै राख्नका लागि सन् १९६० मा यो बस्ती बसाइएको थियो । कसैमाथि यौन दुव्र्यवहार गर्नेहरुलाई यो बस्तीमा राख्ने गरिन्छ ।
अरु मानिसहरुबाट छुट्टै राखेर उनीहरुलाई सुधार्नका लागि यस्तो सजायको व्यवस्था गरिएको हो ।

प्रकाशित मिति १९ मंसिर २०७४, मंगलवार ११:२२
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस