फेरि आयो रमेश प्रसाईंको दमदार प्रस्तुति ( भिडियो)

टाईम्स अफ नेपाली काठमाडौ 

एक स्वतन्त्र पत्रकार , बिस्लेसक एवम स्पस्ट वक्ता रमेश प्रसाईं  पछिल्लो समय झनै चर्चामा चुलिएका छन । सारिरिक हिसाबले बाहिरी दुबै आँखा देख्न नसक्ने समस्या भए पनि भित्री चेतनाको आखाले विश्व नियाल्ने उन्को उच्च बौदिकता र बहुमुखी प्रतिभा धेरैको तारिफ र सम्मान को विषय बनेको छ ।

सामाजिक र राजनितिक बिकृती बिसङ्गती प्रती खुलेर निर्धक्क्क टिप्पणी गर्दै आएका उन्न्ले घट्नाको सुछ्म विश्लेषण समेत गर्दै आएका छ्न ।

पाँचथर फिदिममा आयोजित एक कार्यक्रम पुगेका रमेश प्रसाईंले दमदार प्रस्तुति दिँदै नेपाल आइडलका निशान भट्टराई लगायत वडा अध्यक्षको राम्रो तारिफ समेत गरेका छन् । मीठो कविता वाचन गर्दै उनले भनेका थिए मैले विहे नगरेको पाँचथरको केटी नपाएर हो।

भिडियो

प्रकाशित मिति ४ बैशाख २०७६, बुधबार ११:०३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस