मुन्द्रेको कमेडी क्लबमा राजेश हमाललाई अहिलेसम्मकै ठूलो सम्मान (भिडियो)

काठमाडौ हास्य कलाकार जीतु नेपालले संचालन गर्दै आएको लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लब युट्युब ट्रेन्डिङ देखि सामाजिक सञ्जाल जताततै सर्वाधिक चर्चामा रहेको कार्यक्रम २५ औ भागमा प्रवेश गरेको छ। कार्यक्रमको सुरुवाती भाग देखिनै दर्शकको पहिलो रोजाई बन्न सफल कार्यक्रममा

जीतु नेपाल, दीपा श्री निरौला फुलेन्देको आमा (उमेश राई ) लट्टे (राजेन्द्र नेपाली) राजा राम पौडेल लगायतको कलाकारहरुलाई देख्न सकिन्छ । हरेक हप्ता नेपाल टेलिभिजनबाट सोमबार राती ८:३० बजे प्रसारण हुने कार्यक्रममा यो हप्ताको लागि विशेष अतिथिको रुपमा महा नायक राजेश हमाललाई देख्न सकिन्छ।

भिडियो

प्रकाशित मिति १० बैशाख २०७६, मंगलवार ००:०७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस