महानायक राजेश हमालको पत्निसङ्ग पहिलो म्युजिक भिडियो हेर्नुहोस।

टाईम्स अफ नेपाली काठमाडौ 

‎राजेश हमाल पछिल्लो समय फिल्मी पर्दाबाट टाढिएका छन्। तर उनी हालै एक म्युजिक भिडियोमा देखिएका छन्। सुनिल सिंह ठकुरीको स्वर रहेको जिन्दगी बोलको गीतमा हमालसँगै उनकी पत्नी मधु भट्टराई पनि देखिएकी छन् । गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस राजेश हमालले पहिलो पटक पत्नीसँग स्क्रिन सेयर गरेका हुन्। भिडियोमा मधुलाई अन्त्य अन्त्यतिर देखाइएको छ। गीतको भाव जिन्दगीको सार खोज्ने प्रकारको छ। हीरा देवी श्रेष्ठको शब्द रहेको गीतमा गायक ठकुरीले नै संगीत भरेका छन्। उत्सव दहालले खिचेको म्युजिक भिडियोलाई विकाश दहालले सम्पादन गरेका छन। यो भिडियोलाई दशरथ सुनुवारले निर्देशन गरेका हुन।

भिडियो हेरि कमेन्ट गर्नुहोस।

प्रकाशित मिति ११ बैशाख २०७६, बुधबार २३:३१
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस