जापानमा एक नेपालिको दुखद निधन कारण यस्तो कारुणिक

जापानमा एक नेपालिको दुखद निधन कारण यस्तो कारुणिक

जापान – जापानमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन स्थायी घर भएका बिपिन धिताल रहेका छन् ।उनको जापानको चिबामा खाना बनाउँदै गर्दा अचानक मृत्यु भएको हो ।त्यहाका नेपालीहरुका अनुसार आईतबार खाना बनाउँदै गरेका धितालको खाना बनाउँदै गर्दा अचानक मृत्यु भएको हो ।

श्रीमतीसहित जापान बस्दै आएका मृत्तक धितालको शव पोष्ट मार्टमका लागि चिवाको नोदा प्रहरी स्टेशनमा राखिएको बताइएको छ ।धितालको कलेजोमा समस्या रहेको बताइएको छ । प्रहरीले उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान लगाएको छ ।

प्रकाशित मिति १६ बैशाख २०७६, सोमबार १५:२०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस