खेल

अमर्यादित ब्यवहार प्रदर्शन गरेको भन्दै रोनाल्डोलाई २० हजार युरो जरिवाना

अमर्यादित ब्यवहार प्रदर्शन गरेको भन्दै रोनाल्डोलाई २० हजार युरो जरिवाना

५ चैत्र २०७५, मंगलवार १२:३६

काठमाडौं - 'विश्व चर्चित फुटबल स्टार क्रिष्टियानो रोनाल्डोमाथि खेलका क्रममा अमर्यादित ब्यवहार प्रदर्शन गरेको भन्दै कारबाही स्वरुप २० हजार युरो जरिवाना लगाइएको छ । पोर्चुगिज खेलाडी रोनाल्डोलाई युईएफएले कारबाही गर्ने भएको हो' । 'इटालियन क्लब युभेन्ट्सबाट खेल्दै आएका रोनाल्डोलाई गोल गरेपछि खुसीयाली.....

आईसीसी वरीयतामा बसन्त यथावत ! पारस र सोमपालले मारे फड्को

आईसीसी वरीयतामा बसन्त यथावत ! पारस र सोमपालले मारे फड्को

४ चैत्र २०७५, सोमबार ११:३३

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का र फास्टर बलर सोमपाल कार्मीले आफ्नो वरीयतामा सुधार गरेका छन् । अफ स्पीनर बसन्त रेग्मी भने वरीयतामा यथावत रहेका छ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार कप्तान पारस र बलर सोमपाल.....

बक्सिङ मा १२ वटा खेल मध्ये ११ वटामा जितेर फर्किए अविलर घिमिरे , जापानमा फहराए नेपाली झन्डा (भिडियो)

बक्सिङ मा १२ वटा खेल मध्ये ११ वटामा जितेर फर्किए अविलर घिमिरे , जापानमा फहराए नेपाली झन्डा (भिडियो)

४ चैत्र २०७५, सोमबार ०८:४८

जापानमा भएको किक बक्सिङ प्रतियोगितामा ११ वटा खेल मध्ये १० वटामा जितेर फर्किएका खेलाडी अविलर घिमिरे हिम चितुवालाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । जापानी भूमिमा नेपालको झण्डा फहराएर देशको इज्जत राखेको भन्दै घिमिरेलाई नेपाल सि–क्योक सिन कराते एशोसियसन र चन्द्रागिरी नगरपालिकाले विमानस्थलमा स्वागत.....

नेपाली छोरा सन्दीप लामिछानेलाई बधाई, विश्वकै ठूलो अवार्ड सीपीएल ओस्कारमा ‘ब्रेक थ्रु स्टार’ घोषित

नेपाली छोरा सन्दीप लामिछानेलाई बधाई, विश्वकै ठूलो अवार्ड सीपीएल ओस्कारमा ‘ब्रेक थ्रु स्टार’ घोषित

१४ फाल्गुन २०७५, मंगलवार १०:०४

बधाइ छ नेपाली छोरा सन्दीप, सन्दिप लामिछानेलाई विश्वकै ठूलो अवार्ड : सीपीएल ओस्कारमा‘ब्रेक थ्रु स्टार’घोषित काठमाडौं :नेपाली स्टार युवा क्रिकेटर सन्दिप लामिछाने लगातार चर्चामा रहेका छन् । उनी ईन्डियन प्रिमियर लिग (आईपिएल) मा गत वर्ष दिल्ली डेयर डेभिल्सबाट खेलेपछि विश्व चर्चित बनेका थिए । नेपाली लेग स्पिनर.....

सन्दिप लामिछाने सहितका दर्जनौं खेलाडीलाई आइपिएल खेल्न प्रतिबन्ध

सन्दिप लामिछाने सहितका दर्जनौं खेलाडीलाई आइपिएल खेल्न प्रतिबन्ध

८ फाल्गुन २०७५, बुधबार ११:५९

सन्दिप लामिछानेसहितका दर्जनौं खेलाडीलाई आइपिएल खेल्न प्रतिबन्ध लगाउन माग काठमाडौं। सामाजिक संजालमा अहिले क्रिकेट फ्यानहरुले एउटा माग लिएर अभियान चलाइरहेका छन् । उनीहरुले पाकिस्तान सुपर लिग खेल्ने खेलाडीहरुलाई इण्डियन प्रिमियर लिगमा खेल्न प्रतिबन्ध लगाउनुपर्ने माग जोडदार रुपमा उठाइरहेका छन् । उनीहरुले.....

युएइं विरुद्ध आज नेपालको अन्तिम खेल,नेपाललाई जितको लागी शुभकामना

युएइं विरुद्ध आज नेपालको अन्तिम खेल,नेपाललाई जितको लागी शुभकामना

२० माघ २०७५, आईतवार १०:४१

युएइं विरुद्ध आज नेपालको अन्तिम खेल,नेपाललाई जितको लागी शुभकामना काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ ।तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग.....

टि–२० विश्वकप २०२० मा नेपाल छनौट, यस्तो छ तालिका..

टि–२० विश्वकप २०२० मा नेपाल छनौट, यस्तो छ तालिका..

१५ माघ २०७५, मंगलवार १५:३७

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले २०२० टि–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको तालिकाअनुसार विश्वकपका खेल २०२० को अक्टोबर १८ देखि सुरु हुनेछन् । तालिका सार्वजनिक भए पनि विश्वकप खेल्ने सबै टिम निश्चित भइसकेका छैनन् । विश्वकप सुरु हुनुभन्दा अगाडि हुने क्वालिफायरबाट.....

कतारमा रंगशाला बनाउदा नेपाली कामदारले भोगेको भिडियो ब्रिटिस मिडियाद्वारा सार्वजनिक

कतारमा रंगशाला बनाउदा नेपाली कामदारले भोगेको भिडियो ब्रिटिस मिडियाद्वारा सार्वजनिक

१३ माघ २०७५, आईतवार १९:४५

काठमाडौं । हरेक चार बर्षमा घुम्दै आउने विश्वकप आगामी २०२२ मा कतारमा हुनेछ । बिश्वकपका लागि बनेका कतार रंगशालाहरु निर्माण गर्दा मजदुरहरुले बगाएको खुन पसिना र परिश्रम बारे यतिबेला बिश्व जगतमा चर्चाको बिषय बनेको छ ।यहि बिषयलाई बेलायत (ब्रिटिस) बाट संचालित चर्चित मिडिया ‘द गार्जियन’ले २०२२ कतारमा हुने फुटबल.....

स्पेनिस लिगमा बार्सिलोनालाई पछ्याउँदै एथ्लेटिको मड्रिड, सेभियाले लेभान्तेलाई ५–० ले हरायो

स्पेनिस लिगमा बार्सिलोनालाई पछ्याउँदै एथ्लेटिको मड्रिड, सेभियाले लेभान्तेलाई ५–० ले हरायो

१३ माघ २०७५, आईतवार १०:००

स्पेनिस ला लिगा फुटबलमा गएराति एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी भएका छन्। तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले गेटाफेलाई २-० ले हराउँदै शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी छोट्याएको छ। एथ्लेटिकोलाई जिताउन एन्टोनियो ग्रिजमन र साउल निग्वेजले एक–एक गोल गरे। खेलको.....

सन्दिप लामिछानेको घातक बलिङ्ग बंगलादेशमा पनि जारी : यस्तो रह्यो उनको नया रेकर्ड

सन्दिप लामिछानेको घातक बलिङ्ग बंगलादेशमा पनि जारी : यस्तो रह्यो उनको नया रेकर्ड

२२ पुष २०७५, आईतवार १९:३७

एजेन्सी, पुस २३ नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने जसले आइपिएल, बिग व्यस लिग, तथ्य अन्य थुप्रै लिगमा चमत्कार देखौने क्रममा यसपाली उनले बंगलादेसी लिगमा पनि त्येही क्रमलाइ निरन्तरता दिही रहेका छन् । सन्दिप अहिले बंगलादेशी लिगको सिल्हेत सिक्सर्सबाट खेल्दै छन् । आफ्नो डेब्यु खेलमै उनले भिक्टोरियान्सको.....