खेल

रियलको मलागा माथिको महवपूर्ण जित,तिन भाइको तिन गोल

रियलको मलागा माथिको महवपूर्ण जित,तिन भाइको तिन गोल

१० मंसिर २०७४, आईतवार ०४:२८

१० मंसिर, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मड्रिडले मालागालाई हराएको छ र बार्सिलोनाको अंक दूरी ७ मा झारेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले मालागालाई ३–२ गोल अन्तरले हराएको हो । रियलको जितमा रोनाल्डोको गोल निर्णायक बन्यो । ७५ औं मिनेटमा लुका मोडरिकलाई डिबक्स एरियामा लडाएपछि.....

रियलको नजरमा अगुएरो

रियलको नजरमा अगुएरो

९ मंसिर २०७४, शनिबार १७:०९

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले अर्को सिजनको ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरा भित्राउने प्रयास गर्ने सम्भावना बढेको छ । युरोपका विभिन्न सञ्चारमाध्यमले २९ वर्षे अर्जेन्टिनी स्ट्राइकरलाई म्याड्रिड भित्राउने रियलको योजना रहेको उल्लेख गरेको छ । अघिल्लो साता मात्र.....

युभेन्ट्सको घरेलु मैदानमा उत्रदै बार्सिलोना

युभेन्ट्सको घरेलु मैदानमा उत्रदै बार्सिलोना

६ मंसिर २०७४, बुधबार ११:०४

च्याम्पियन्स लिग फुटबलको समूह ‘डी’ अन्तर्गत बुधबार राति दुई बलिया प्रतिद्धन्द्धि बार्सिलोना र युभेन्टस भिड्दै छन्। खेल युभेन्टसको घरेलु मैदानमा राति १.३० बजे सुरु हुने छ। समूहको ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको युभेन्ट्स १० अंकसहित शीर्ष स्थानमा रहेको बार्सिलोनालाई घरेलु मैदानमा रोक्ने प्रयत्नमा.....

प्रदेश र संघीय संसद निर्वाचनको खर्च सवा खर्ब !

प्रदेश र संघीय संसद निर्वाचनको खर्च सवा खर्ब !

६ मंसिर २०७४, बुधबार १०:५२

६ मंसिर, काठमाडौं । सांसद बन्न एउटा उम्मेदवारले कति खर्च गर्नु पर्ला ? चुनाव महँगो बन्दै गएको विश्लेषण भइरहँदा यो प्रश्न पेचिलो बनेको छ । चुनावका भुक्तभोगी अधिकांशको मुखमा फुत्किन्छ, प्रतिनिधिसभा सदस्य निर्वाचित हुन कम्तिमा दुई करोड रुपैयाँ त अनिवार्य बनेको छ । त्यसो त, हरेक उम्मेदवारका लागि निर्वाचन.....

विवादित ‘पद्मावती’को रिलिज मिति सर्‍यो

विवादित ‘पद्मावती’को रिलिज मिति सर्‍यो

५ मंसिर २०७४, मंगलवार ०७:२६

एजेन्सी- निर्माणदेखि नै विवादमा परेको सञ्जय लीला भन्साली निर्देशित 'पद्मावती'को पूर्वनिर्धारित रिलिज मिति सरेको छ। निर्माण पक्षले आफ्ने इच्छामा मिति परिवर्तन गरेको हो। दीपिका पादुकोण, रणवीर सिंह तथा शाहिद कपुरको भूमिका रेहको फिल्म डिसेम्बर १ मा रिलिज हुने घोषणा गरिएको थियो। रिलिजको १० दिन मात्र बाँकी.....

भूकम्प प्रभावितको पुनःसर्वेक्षण गर्दा १ लाख ३० हजार बढी घरधनी भेटिए

भूकम्प प्रभावितको पुनःसर्वेक्षण गर्दा १ लाख ३० हजार बढी घरधनी भेटिए

५ मंसिर २०७४, मंगलवार ०७:२३

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई वर्षअघिको भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा पुनःजाँच तथा पुनःसर्वेक्षण गर्दा थप १ लाख २६ हजार ३ सय २६ घरधनी देखिएका छन्। प्राधिकरणले गत साउनमा ३ सय ३२ जना इञ्जिनियरलाई सर्वेक्षणमा छुटेका तथा पुनःजाँच गर्नुपर्ने घरहरुको तथ्यांक संकलन गर्न खटाएको थियो।.....

अझै तीन महिनासम्म टेलिकमको अफरैअफर, यस्ता छन् सुविधा

अझै तीन महिनासम्म टेलिकमको अफरैअफर, यस्ता छन् सुविधा

५ मंसिर २०७४, मंगलवार ०७:२२

काठमाडौं- आफ्ना उपभोक्ताहरुका लागि सुविधा विस्तार गर्दै नेपाल टेलिकमले अफरलाई तीन महिनाका लागि थप गरेको छ। विभिन्न प्याकेजका अफर आगामी माघ २४ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ। केके छन् अफर? अल टाइम डाटा प्याकेज जिएसएम प्रिपेड/पोस्टपेड तथा सिडिएमए प्रिपेड/पोस्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग.....

सिआइबीकै सहयोगमा छुटे साढे ३३ किलो सुन तस्करीका नाइके

सिआइबीकै सहयोगमा छुटे साढे ३३ किलो सुन तस्करीका नाइके

५ मंसिर २०७४, मंगलवार ०७:२०

काठमाडौं– गत कात्तिक २२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चोरी मुद्दाका एक फरार अभियुक्त सीताराम तिमिल्सिनालाई पक्राउ गर्‍यो। जसलाई महत्वपूर्ण उपलब्धि ठानेर प्रेस रिलिज नै जारी गर्‍यो। त्यसको भोलिपल्ट सिआइबीले अर्का एक ‘मोस्ट वान्टेड’ अभियुक्तलाई पक्राउ गरेको थियो। हाइप्रोफाइल.....

शान्ति सम्झौताका ११ वर्ष : यसरी भएको थियो सेना समायोजन

शान्ति सम्झौताका ११ वर्ष : यसरी भएको थियो सेना समायोजन

५ मंसिर २०७४, मंगलवार ०६:२२

२०६३ म‌ंसिर ५ । शान्ति प्रक्रियाको विधिवत सुरुआत भएको दिन थियो यो। त्यसको पृष्ठभूमिमा २०६२ मंसिर ७ मा तत्कालीन विद्रोही माओवादी र सात दलबीच भारतको राजधानी नयाँ दिल्लीमा अनेकौं चरणको छलफलपछि १२ बुँदे सहमति भएको थियो। जनआन्दोलन–२ मार्फत लोकतन्त्रको स्थापना, १० वर्ष लामो सशस्त्र युद्धपछि माओवादीको शान्तिपूर्ण.....