खेल

टि–२० विश्वकप २०२० मा नेपाल छनौट, यस्तो छ तालिका..

टि–२० विश्वकप २०२० मा नेपाल छनौट, यस्तो छ तालिका..

१५ माघ २०७५, मंगलवार १५:३७

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले २०२० टि–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको तालिकाअनुसार विश्वकपका खेल २०२० को अक्टोबर १८ देखि सुरु हुनेछन् । तालिका सार्वजनिक भए पनि विश्वकप खेल्ने सबै टिम निश्चित भइसकेका छैनन् । विश्वकप सुरु हुनुभन्दा अगाडि हुने क्वालिफायरबाट.....

कतारमा रंगशाला बनाउदा नेपाली कामदारले भोगेको भिडियो ब्रिटिस मिडियाद्वारा सार्वजनिक

कतारमा रंगशाला बनाउदा नेपाली कामदारले भोगेको भिडियो ब्रिटिस मिडियाद्वारा सार्वजनिक

१३ माघ २०७५, आईतवार १९:४५

काठमाडौं । हरेक चार बर्षमा घुम्दै आउने विश्वकप आगामी २०२२ मा कतारमा हुनेछ । बिश्वकपका लागि बनेका कतार रंगशालाहरु निर्माण गर्दा मजदुरहरुले बगाएको खुन पसिना र परिश्रम बारे यतिबेला बिश्व जगतमा चर्चाको बिषय बनेको छ ।यहि बिषयलाई बेलायत (ब्रिटिस) बाट संचालित चर्चित मिडिया ‘द गार्जियन’ले २०२२ कतारमा हुने फुटबल.....

स्पेनिस लिगमा बार्सिलोनालाई पछ्याउँदै एथ्लेटिको मड्रिड, सेभियाले लेभान्तेलाई ५–० ले हरायो

स्पेनिस लिगमा बार्सिलोनालाई पछ्याउँदै एथ्लेटिको मड्रिड, सेभियाले लेभान्तेलाई ५–० ले हरायो

१३ माघ २०७५, आईतवार १०:००

स्पेनिस ला लिगा फुटबलमा गएराति एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी भएका छन्। तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले गेटाफेलाई २-० ले हराउँदै शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी छोट्याएको छ। एथ्लेटिकोलाई जिताउन एन्टोनियो ग्रिजमन र साउल निग्वेजले एक–एक गोल गरे। खेलको.....

सन्दिप लामिछानेको घातक बलिङ्ग बंगलादेशमा पनि जारी : यस्तो रह्यो उनको नया रेकर्ड

सन्दिप लामिछानेको घातक बलिङ्ग बंगलादेशमा पनि जारी : यस्तो रह्यो उनको नया रेकर्ड

२२ पुष २०७५, आईतवार १९:३७

एजेन्सी, पुस २३ नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने जसले आइपिएल, बिग व्यस लिग, तथ्य अन्य थुप्रै लिगमा चमत्कार देखौने क्रममा यसपाली उनले बंगलादेसी लिगमा पनि त्येही क्रमलाइ निरन्तरता दिही रहेका छन् । सन्दिप अहिले बंगलादेशी लिगको सिल्हेत सिक्सर्सबाट खेल्दै छन् । आफ्नो डेब्यु खेलमै उनले भिक्टोरियान्सको.....

डिपिएलमा भयो दमदार लिलामी: ७२ खेलाडी ६ ओटा टोलीमा, को-को परे ?

डिपिएलमा भयो दमदार लिलामी: ७२ खेलाडी ६ ओटा टोलीमा, को-को परे ?

२२ पुष २०७५, आईतवार १२:३६

एजेन्सी, पुस २३ तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज सम्पन्न भएको छ । यही माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छवटा क्लबले अक्सनबाट ७२ खेलाडी र ट्यालेन्ट हन्टबाट छजना खेलाडी छनोट गरेका छन् । आज सम्पन्न अक्सनमा कुल.....

त्यो भली गोल जसले २३ वर्षे इतिहास तोड्यो

त्यो भली गोल जसले २३ वर्षे इतिहास तोड्यो

२१ पुष २०७५, शनिबार १५:२०

एजेन्सी, पुस २१ गुवाहाटीको इन्धिरा गान्धी रंगशालामा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध १२औँ सागकै आकर्षक स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको थियो । दुई दशकपछि नेपाली राष्ट्रिय फुटबल टोलीसमक्ष सुनौलो इतिहास कोर्ने अवसर थियो । त्यहीअनुरूप नेपाली खेलाडी मैदानमा उत्रिए । नवयुग श्रेष्ठले.....

पेले पछि यी खेलाडीले पनि भने मेस्सी भन्दा म्याराडोना उत्कृष्ट

पेले पछि यी खेलाडीले पनि भने मेस्सी भन्दा म्याराडोना उत्कृष्ट

२० पुष २०७५, शुक्रबार १५:०१

एजेन्सी, पुस २० पछिल्लो समय अर्जेन्टिना लिजेन्ड डिएगो म्याराडोना र लियोनल मेसीबीच को उत्कृष्ट भन्ने विवाद चलिरहेको छ । गत महिना ब्राजिलका पूर्वकप्तान पेलेले मेसीभन्दा म्याराडोना नै उत्कृष्ट भनी टिप्पणी गरेका थिए । यसपटक ब्राजिलियन लिजेन्ड जिकोले म्याराडोना र मेसीप्रति आफ्नो व्यक्तिगत भनाइ राखेका.....

सन्दिप लामिछाने अस्ट्रेलियाको लिग छाडेर गए बंगलादेश : यस्तो छ कारण

सन्दिप लामिछाने अस्ट्रेलियाको लिग छाडेर गए बंगलादेश : यस्तो छ कारण

१८ पुष २०७५, बुधबार १३:४३

एजेन्सी, पुस १८ बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिएका आठ विकेट मध्ये पहिलो खेलमा दुई, दोस्रो खेलमा तीन, तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट लिएका थिए । जारी लिगको चारै खेलमा विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता पनि.....

के-के भयो २०१८ को खेलकुदको दुनियाँमा ? एकचोटी फर्केर हेरौं

के-के भयो २०१८ को खेलकुदको दुनियाँमा ? एकचोटी फर्केर हेरौं

१८ पुष २०७५, बुधबार १३:०४

एजेन्सी, पुस १७ सन् २०१८ अन्तर्राष्ट्रिय खेलकुदमा स्मरणीय बन्यो । विश्वकप, विन्टर ओलम्पिक, एसियाडजस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता गत वर्ष नै भए । खेलकुदको माध्यमबाट चिसिएको सम्बन्धमा सुधार ल्याउन सकिन्छ भन्ने सन्देश विन्टर ओलम्पिकले दियो । उत्तर र दक्षिण कोरियाले प्योङच्याङमा सम्पन्न विन्टर.....

पारस खड्का सन्दिपको खेल हेर्न अस्ट्रेलिया

पारस खड्का सन्दिपको खेल हेर्न अस्ट्रेलिया

१७ पुष २०७५, मंगलवार ०७:४८

एजेन्सी, पुस १७ नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका कप्तान पारस खड्कालाई मंगलबार हुने मेलबर्न रेनेगेड्ससँगको खेल हेर्न सन्दिपको टिम मेलबोर्न स्टार्सले निम्तो दिएको छ । खड्कालाई मंगलबार हुने मेलबर्न रेनेगेड्ससँगको खेल आफ्नै बक्समा बसेर हेन निम्तो दिएको हो । मेलवर्नमा.....