निर्वाचन विशेष

प्रदेश-४ : कांग्रेसका पाण्डे सर्वाधिक मतका साथ विजयी

प्रदेश-४ : कांग्रेसका पाण्डे सर्वाधिक मतका साथ विजयी

२४ माघ २०७४, बुधबार २०:४५

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता सुरेन्द्रराज पाण्डे प्रदेश–४ बाट सर्वाधिक मतका साथ विजयी भएका छन्। नयाँशक्ति नेपाल र राष्ट्रिय जनमोर्चाको समेत मत पाएका पाण्डे २ हजार २ सय ६२ मतका साथ विजयी भएका हुन्। पहिलो चरणकै मतगणनामा विजयी भएपनि माओवादी केन्द्रका बरिष्ठ नेता दीननाथ शर्मा.....

कांग्रेस नेता प्रदिप पौडेल माथि अन्याय भएको भन्दै अदालतले गर्यो यस्तो निर्णय, पुन चुनाब हुन सक्ने

कांग्रेस नेता प्रदिप पौडेल माथि अन्याय भएको भन्दै अदालतले गर्यो यस्तो निर्णय, पुन चुनाब हुन सक्ने

१९ पुष २०७४, बुधबार १७:३२

काठमाडौँ । सर्वोच्च अदालतले तनहुँको क्षेत्र नम्बर २ को प्रदेश सभाको (क) का मतपत्र मगाउने निर्णय गरेका छ । नेपाली कांग्रेस उम्मेदवार प्रदीप पौडेलले पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए । पौडेल सो क्षेत्रमा माओवादीकी आशा कोइरालासँग ५ मतले पराजित गरेका थिए । सो मुद्दामा सुनुवाइ गर्दै प्रधानन्यायाधीश.....

बाहिर मिलेजस्तो देखे पनि बामको भित्र गणित बिग्रिसकेको छ – गगन थापासंगको संवाद

बाहिर मिलेजस्तो देखे पनि बामको भित्र गणित बिग्रिसकेको छ – गगन थापासंगको संवाद

२ पुष २०७४, आईतवार २३:३०

मेची-महाकाली वामपन्थी हावा चल्दै गर्दा काठमाडौं- ४ मा सुरक्षित उभिए, गगन थापा । कांग्रेसका अधिकांश शीर्षस्थ नेताहरू वाम लहरका अघिल्तिर टिक्न सकेनन् । बौद्धिक छविका एमाले प्रतिस्पर्धी डा. राजन भट्टराईलाई तीन हजार चार सय मतान्तरले पछि पार्दै जितेका थापालाई चुनावमा धर्मराएको कांग्रेसका शुभेच्छुक सम्हाल्नुपर्ने.....

युवा नेता विश्वप्रकाशलाइ हराउन सिटौला संलग्न भएको पुष्टि

युवा नेता विश्वप्रकाशलाइ हराउन सिटौला संलग्न भएको पुष्टि

२ पुष २०७४, आईतवार १०:१२

काठमाडौं पुस २, कांग्रेसभित्र प्रभावशाली छवि र स्थान बनाएका नेता कृष्णप्रसाद सिटौला आफै त हारे नै, गृहजिल्लाका अन्य उम्मेदवारको हारको अपजस पनि उनकै थाप्लोमा परेको छ । झापा क्षेत्रनम्बर ३ मा उम्मेदवार बनेका सिटौला राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । क्षेत्रनम्बर १ बाट युवा नेता विश्वप्रकाश.....

तराइमा पहिलो कांग्रेस, दुइ तिहाइ न आएपछि आत्तियो बाम

तराइमा पहिलो कांग्रेस, दुइ तिहाइ न आएपछि आत्तियो बाम

१ पुष २०७४, शनिबार २०:१२

प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो भएको छ। पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया प्रदेश नम्बर ५ अन्तर्गतका तराई जिल्ला हुन्। प्रतिनिधि सभाको समानुपातिक तर्फ तराईका.....

समानुपातिक भोटमा गोरखामा कांग्रेस पहिलो, एमाले चौथोे

समानुपातिक भोटमा गोरखामा कांग्रेस पहिलो, एमाले चौथोे

२६ मंसिर २०७४, मंगलवार २०:५६

गोरखाको एउटा प्रदेशसभा सदस्य जितेको नेपाली कांग्रेस समानुपातिक तर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ। प्रत्यक्षतर्फ गोरखा २ प्रदेशसभा क्षेत्र (ख) मा कांग्रेसका नेता प्रकाशचन्द्र दवाडी माओवादी नेता अमर तमुलाई पराजित गर्दै विजयी बनेका थिए। मंगलबार सकिएको समानुपातिकतर्फको मतगणनाबाट कांग्रेस पहिलो.....

समानुपातिकबाट  काठमाडौंमा कांग्रेस अगाडी,मतदाता घटेका छैनन् वामको गणितले जित्यो

समानुपातिकबाट काठमाडौंमा कांग्रेस अगाडी,मतदाता घटेका छैनन् वामको गणितले जित्यो

२५ मंसिर २०७४, सोमबार २०:३०

२५ मंसिर | काठमाडौं प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ अहिलेसम्म ९ लाख ६९ हजार ८ सय १६ मत गणना हुँदा नेपाली कांग्रेसले सम्मानजनक मत प्राप्त गरेको छ । प्रत्यक्षमा  निकै बढी मतान्तरले पराजय भोगेको कांग्रेस समानुपातिक तर्फ काठमाडौंमा एमाले भन्दा अग्रस्थानमा रहेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार.....

प्रदेशसभाका सिटमध्ये एमालेले १२५ सिटमा विजय हासिल गरेको छ ,पढ्नुस विस्तृत

प्रदेशसभाका सिटमध्ये एमालेले १२५ सिटमा विजय हासिल गरेको छ ,पढ्नुस विस्तृत

२५ मंसिर २०७४, सोमबार १२:०४

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सबैभन्दा बढि सिटका साथ नेकपा एमालेले अग्रता कायम गरेको छ। मतपरिणाम आउने क्रम जारी नै छ। हालसम्म परिणाम सार्वजनिक भएका प्रदेशसभाका सिटमध्ये एमालेले १२५ सिटमा विजय हासिल गरेको छ। यी हुन् एमालेले विजय हासिल गरेका स्थान प्रदेशसभाका १२५ सिटः १.नरदेवी पुन, म्याग्दी ‘ख’ २.पदमबहादुर.....

जीत सुनिश्चित भएपछि नाच्दै र डुंगामा नौका विहार गर्दै प्रचण्ड

जीत सुनिश्चित भएपछि नाच्दै र डुंगामा नौका विहार गर्दै प्रचण्ड

२५ मंसिर २०७४, सोमबार १०:४९

एकमात्र छोरा प्रकाशको निधन हुँदापनि चुनावी धपेडीका कारण आराम गर्न नपाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क चितवनको पर्यटकीय नगरी पटिहानी पुगेर भरतपुर फर्केका छन्। निर्वाचन भएको तेस्रो दिन शनिबार (२३ मंसीर) मा पटिहानी पुगेर आइतबार भरतपुर फर्केका हुन्। चुनावी तनावमा रहेका.....

माधब नेपाल रास्ट्रपति,प्रचण्ड अधक्ष्य, केपी प्रधानमन्त्रि, भारतबाट भयो खुलासा

माधब नेपाल रास्ट्रपति,प्रचण्ड अधक्ष्य, केपी प्रधानमन्त्रि, भारतबाट भयो खुलासा

२४ मंसिर २०७४, आईतवार २२:४३

भारतबाट प्रकाशित हुने दैनिक पत्रिका हिन्दुस्तान टाइम्सले नेपालको अब आउने सरकारी रणनीति सार्वजानिक गरिदिएको छ । नेपालको निर्वाचनमा बामको अग्रता र सिट संख्या उल्लेख गर्दै टाइम्सले लेखेको छ " एमालेको भित्रि विश्वस्त सुत्रका अनुसार अब नेपालमा माधब नेपाललाइ प्रचण्डको बिकल्पमा राष्ट्रपतिको रुपमा स्वीकारिने.....