निर्वाचन विशेष

चुनाब जितेको १२ घन्टा भित्र जेलमा चौधरी

चुनाब जितेको १२ घन्टा भित्र जेलमा चौधरी

२४ मंसिर २०७४, आईतवार २०:१३

धनगढी- नेपाल प्रहरीका एसएसपीसहित ८ जना प्रहरी र एक नाबालक गरी ९ जनाको ज्यान गएको टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीको अप्रत्याशित अग्रताले धेरैलाई अचम्मित तुल्याएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार चौधरीले अप्रत्याशित मत प्राप्त गरेपछि उनले.....

दलित नेता जगतले कास्की एमाले बाट इतिहास रचे

दलित नेता जगतले कास्की एमाले बाट इतिहास रचे

२४ मंसिर २०७४, आईतवार ११:४२

२३ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा कांग्रेसका पाका नेता शुक्रराज शर्मालाई हराउँदै एमाले उम्मेदवार जगत विश्वकर्माले पहिलो पटक संसदको यात्रा तय गरेका छन् । कांग्रेस उम्मेदवार शर्मालाई ८ हजार ५ सय मतान्तरले पछाडि पार्दै जगतले विजयको टीका लगाएका हुन् । शर्माको यो तेस्रो हार हो । कांग्रेस उम्मेदवार.....

सिन्धुपाल्चोकमा निमा लामाले भत्काए एमालेको गढ

सिन्धुपाल्चोकमा निमा लामाले भत्काए एमालेको गढ

२४ मंसिर २०७४, आईतवार ११:१३

सिन्धुपाल्चोक क्षेत्र नं २ प्रतिनिधि सभा ख अन्तर्गत नेपाली कांग्रेसका उमेद्वार युवा नेता निमा लामा बिजयी भएका छ्न्। कडा प्रतिस्पर्धाको बाबजुद कुल ३९१७० भोटबाट निमा लामाले ३८० को मतान्तरले बिजयी हांसिल गरेका हुन्।उनले १८३४५ मत ल्याएका छ्न् भने उनका निकटतम प्रतिद्वन्दी बाम गठबन्धन तर्फका उमेद्वार.....

वर्दियामा एमालेको किल्ला भत्किदै, बामदेब गौतमलाइ हराउदै संजय जितको धेरै नजिक

वर्दियामा एमालेको किल्ला भत्किदै, बामदेब गौतमलाइ हराउदै संजय जितको धेरै नजिक

२४ मंसिर २०७४, आईतवार १०:१३

वर्दिया क्षेत्र न. १ बाट प्रतिनिधि सभा सदस्यको लागि भएको चुनाबी भिडन्तमा एमाले  उपाधक्ष्य बामदेब गौतम पछी परेका छन् । बामदेबलाइ कांग्रेसका संजय गौतमले २६२३ मतले पछाडी पारेका छन् । हामीले यो समाचार तयार पार्दा सम्म बामदेब गौतमको मत ३५७२८ छ भने उनलाई पछी पारेका संजयको मत ३५७२८ छ । अब बाह्रबर्दिया नगरपालिकाको.....

रुखबाट पुराना पातहरु झरेर नयाँ पलाउन लागेको हो ढलेको होइन – प्रदिप गिरी

रुखबाट पुराना पातहरु झरेर नयाँ पलाउन लागेको हो ढलेको होइन – प्रदिप गिरी

२४ मंसिर २०७४, आईतवार ०९:१९

कांग्रेसका अग्रज नेता प्रदिप गिरीले यतिबेला कांग्रेस समाप्त हुन लागेको नभई पुनर्संरचनाको लागि उपयुक्त वातावरण तयार भएको जिकिर गर्नु भयो । सिराहा क्षेत्र न १ बाट प्रतिनिधि सभा सदस्य उमेद्वार रहनुभएका गिरीले टाइम्स अफ नेपालिसंगको संवादको क्रममा भन्नु भयो, "जब जब शिशिर आउछ रुखले आफ्ना धेरै पातहरु गुमाउछ.....

प्रहरी इन्चार्जद्वारा म्यादी महिला प्रहरीमाथि यौन दुर्व्यवहार ,भिडियो प्रमाण सहित

प्रहरी इन्चार्जद्वारा म्यादी महिला प्रहरीमाथि यौन दुर्व्यवहार ,भिडियो प्रमाण सहित

२३ मंसिर २०७४, शनिबार १९:२०

बाँकेमा प्रहरीका सई  प्रकाश कोइरालाले महिला म्यादी प्रहरीलाई यौन दुर्व्यवहार  गरेका छन् । पिडित म्यादी प्रहरीको अनुसार काम सकेर एक छिन बाहिर गएर आउदा उनीहरु वेश्यावृत्ति  गर्न प्रहरीमा आएको भनि कोइरालाले  गम्भीर आरोप लगाएका छन् । देश र जनताको लागि जिउ ज्यान सुम्पेर लागेका म्यादी प्रहरी माथि त्यो किसिमको.....

कहाँ कुन पार्टीको अग्रता कति ? पढ्नुस विस्तृतमा

कहाँ कुन पार्टीको अग्रता कति ? पढ्नुस विस्तृतमा

२३ मंसिर २०७४, शनिबार १०:४०

देशभर भइरहेको मत गणनाको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म २४ सिटको नजिता आइसकेको छ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी.....

कुन दलले  कति  अग्रता  कायम गरेका छन्  ? पढ्नुस विस्तृत

कुन दलले कति अग्रता कायम गरेका छन् ? पढ्नुस विस्तृत

२२ मंसिर २०७४, शुक्रबार २०:१४

प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चुनावको नतिजा आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार वामगठबन्धनको अग्रता देखिएको छ । पछिल्लो मत परिणाममा प्रतिनिधि सभामा एमालेको अग्रता कायम छ । उसले ५ स्थानमा जित हासिल गरेको छ भने ५१ स्थानमा मा अग्रता लिएको छ । यस्सै गरी दोस्रोमा नेकपा माओवादीले स्थान बनाएको छ ।.....

कमला रोकाकाे संघर्ष: पहिलो महिला छापामारदेखि सांसदसम्म

कमला रोकाकाे संघर्ष: पहिलो महिला छापामारदेखि सांसदसम्म

२२ मंसिर २०७४, शुक्रबार १८:२८

रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । रोका पहिलो महिला निर्वाचित प्रतिनिधिसभा सदस्य बनेकी छन् । रोकाले १० हजार ४३४ मत पाइन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरे । २०४६ सालदेखि नै राजनीतिमा लागेको बताउने.....