निर्वाचन विशेष

देशभरको मतदान अपडेट, पाल्पामा एक को मृत्यु

देशभरको मतदान अपडेट, पाल्पामा एक को मृत्यु

२१ मंसिर २०७४, बिहीबार १७:२७

दोश्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन जारी छ। ४५ जिल्लामा भइरहेको निर्वाचनमा हालसम्म एकाध ठाउँमा झडप र बम विस्फोट भएका छन्। अन्यत्र मतदाताले उत्साहपूर्वक निर्वाचनमा भाग लिइरहेका छन्। पाल्पामा शव बोकेर मलामी मतदानस्थल पुगे पाल्पाको रिब्दीकोट गाउँपालिका हर्केडाँडामा एक महिलाको मृत्यु भएपछि.....

भर्खरै बालकोटमा बाम र कांग्रेस युवा विच झडप (Exclusive भिडियो)

भर्खरै बालकोटमा बाम र कांग्रेस युवा विच झडप (Exclusive भिडियो)

२१ मंसिर २०७४, बिहीबार १४:२७

काठमाडौं- भक्तपुरको बालकोटमा कम्युनिस्ट र कांग्रेस समर्थकबीच झडप भएको छ। एकाएक ५०-६० जनाको संख्यामा आएका वाम गठबन्धनका युवाले कांग्रेस समर्थकमाथि आक्रमण गरेका थिए। त्यसपछि कांग्रेस समर्थक युवाले पनि प्रतिकार गरेका थिए। कांग्रेसको पकड रहेको क्षेत्रमा वाम गठबन्धनका कार्यकर्ता आक्रमण गरेको स्थानीयबासीले.....

पाल्पामा अचम्म, मतदान स्थलमा लासलाइ लगियो

पाल्पामा अचम्म, मतदान स्थलमा लासलाइ लगियो

२१ मंसिर २०७४, बिहीबार ११:१६

२१ मंसिर, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे.....

देशका विभिन्न ठाउँमा बम विष्फोट, हेर्नुस कहाँकहाँ भागदौड मच्चियो

देशका विभिन्न ठाउँमा बम विष्फोट, हेर्नुस कहाँकहाँ भागदौड मच्चियो

२१ मंसिर २०७४, बिहीबार ११:१३

सुनसरीको धरान उपमहानगरपालिका–१६ चन्द्र संस्कृत मतदान केन्द्रमा बम विस्फोट भएको छ। मतदाता भोट खसाल्न लामबद्ध रहेको बेला एक्कासि बम विस्फोट भएको हो। ठूलो अवाजसँगै विस्फोट भएपछि लाइनमा बसेका मतदाताहरु भागाभाग भएका छन्। बम कसले पड्काएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। मतदान केन्द्रसँगै जोडिएको.....

भोट हाल्दा अलमलिए प्रचण्ड, सुरक्षा कर्मीले सिकाउनु पर्यो (भिडियो सहित )

भोट हाल्दा अलमलिए प्रचण्ड, सुरक्षा कर्मीले सिकाउनु पर्यो (भिडियो सहित )

२१ मंसिर २०७४, बिहीबार ११:०९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक आफैँलाई मतदान गरेका छन्। चितवनको शिवनगरस्थित शान्तिपुर आधारभूत प्राविबाट प्रचण्डले पहिलो पटक सूर्य चिन्हमा पनि मतदान गरेका हुन्। एमालेसँग वाम गठबन्धन गरेपछि प्रचण्डले सूर्यमा मतदान गरेका हुन्। चितवन–३ ‘ख’ मा पर्ने सो क्षेत्रमा.....

मौन अवधिमा पैसा बाँड्दै हिँडेका नेकपा एमालेका कार्यकर्ता पक्राउ पढ्नुस विस्तृत

मौन अवधिमा पैसा बाँड्दै हिँडेका नेकपा एमालेका कार्यकर्ता पक्राउ पढ्नुस विस्तृत

२० मंसिर २०७४, बुधबार २०:२७

मौन अवधिमा पैसा बाँड्दै हिँडेका नेकपा एमालेका कार्यकर्ता पक्राउ परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यलय पोखरियाले मौन अवधीमा पैसा बाँडन हिडेको भन्दै एमालेका कार्यकर्तालाई तीन लाख नगदसहित पक्राउ गरेको हो । पर्सा निर्वाचन क्षेत्र ३ का वाम गठबन्धका उम्मेवार राजकुमार गुप्ताका भाई अशोक प्रसाद.....

के हो निर्वाचन आचार संहिता ?

के हो निर्वाचन आचार संहिता ?

१९ मंसिर २०७४, मंगलवार १०:४२

चुनावका बेला कसले के गर्न पाइन्छ, के गर्न पाइँदैन ? स्थानीय तहको निर्वाचन संगसंगै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउनका लागि निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आचारसंहिता निश्चित मूल्य/मान्यतामा आधारित हुन्छ । आचारसंहिताले नैतिक बन्धनमा राख्छ.....

एक युवा इन्जिनियरले दिए, रविन्द्र मिश्र हार्ने सात कारण

एक युवा इन्जिनियरले दिए, रविन्द्र मिश्र हार्ने सात कारण

१८ मंसिर २०७४, सोमबार २०:०२

मेरो सामान्य बुझाई के हो भने, जसले बिगार्न सक्छ उसले बनाउन नि सक्छ । जसले आवस्यक ठानेर पद्धतिमा परिवर्तन गरे, उनैले परिवर्तित पद्धतिमा काम गर्न पाएनन भने जसले जति बोले पनि काम बन्दैन । एक रातमा देशको पल्लाभारी हुदैन । १. एक सिपाईले युद्द जित्दैन, युद्द जित्न योजना बनाउने, निर्देशन दिने र लड्ने सबै चाहिन्छ.....

अध्यक्ष प्रचण्डकाे सम्बाेधन (भिडियाे) के भन्छन उनि ?

अध्यक्ष प्रचण्डकाे सम्बाेधन (भिडियाे) के भन्छन उनि ?

१७ मंसिर २०७४, आईतवार १२:२६

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन नेतृत्वको सरकारले भारत र चीन दुवै देशसँग असल सम्बन्ध स्थापित गरी अघि बढ्ने बताएका छन् । मायादेवी गाउँपालिकाको पकडीमा वाम गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधनमा उनले मुलुकभर वाम गठबन्धनको लहर देखेर नेपाली काँग्रेस अत्तालिएको.....

पहिले भाइलाई हराएँ, अब दाइको पालो !

पहिले भाइलाई हराएँ, अब दाइको पालो !

१७ मंसिर २०७४, आईतवार ११:२१

पत्रकारको टोलीसँग भेट्नासाथ एमालेका केन्द्रीय सदस्य तथा सिरहा १ का प्रतिनिधिसभा उम्मेदवार गंगाप्रसाद यादवले गुनासो गरे- तपाई मिडियावालासँग मेरा केही गुनासा छन् । केही नबुझी प्रदीप गिरीलाई चर्चित नेता, विद्वान, दार्शनिक नेता भनिरहनुभएको छ, एकपटक बस्तीपुर गएर सोध्नुस् गाउँलेहरुलाई कि उनीहरुको परिवारले.....