प्रबिधि

होशियार ! सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख जरिवाना, ५ वर्ष जेल सजाय हुने ( पूरा हेरि शेयर गरौ )

होशियार ! सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख जरिवाना, ५ वर्ष जेल सजाय हुने ( पूरा हेरि शेयर गरौ )

२ फाल्गुन २०७५, बिहीबार ११:२२

काठमाडौँ — सरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुने कानुनको प्रस्ताव गरेको छ । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने.....

डिश होमले ल्यायो सबैभन्दा कम मासिक शुल्कमा यस्तो प्याकेज

डिश होमले ल्यायो सबैभन्दा कम मासिक शुल्कमा यस्तो प्याकेज

१३ माघ २०७५, आईतवार २२:०९

काठमाडौं । नेपालको पे टीभी इन्डस्ट्रिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. ले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागि नेपालमानै सबैभन्दा सस्तो मुल्यको मासिक मुल्यमा आफ्नो सेवाहरु प्रदान गर्न सुरु गरेको छ । डिशहोमले बजारकै सबैभन्दा कम मूल्यका विभिन्न प्याकेजहरु प्रदान गरेको.....

विश्व चकित हुने विकास नेपालमा कालीञ्चोक मन्दिरसम्म केबलकार भिडियो हेरौ।

विश्व चकित हुने विकास नेपालमा कालीञ्चोक मन्दिरसम्म केबलकार भिडियो हेरौ।

११ माघ २०७५, शुक्रबार १६:०६

दोलखा । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत.....

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन, PEAN गण्डकी भन्छ काम अरुले गरेको भए हामि उमेदवार हुदैनथ्यौं

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन, PEAN गण्डकी भन्छ काम अरुले गरेको भए हामि उमेदवार हुदैनथ्यौं

१३ मंसिर २०७५, बिहीबार ११:५०

नेपाल इन्जिनियर्स एसोसिएसन को ३२ औँ कार्यसमितिको निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । यहि मङ्सिर २८ गते एसोसिएसन को निर्वाचन, काठमाडौं लगायत देशका ७ वटै प्रदेशमा हुन लागिरहेको छ। निर्वाचनमा पेशागत इन्जिनियरहरु दलगत चुनावी प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन ,जसले गर्दा निर्वाचन निकै रोचक हुने.....

धरहरा बन्ने भयो नयाँ स्वरुपमा, अब ९ तला होइन

धरहरा बन्ने भयो नयाँ स्वरुपमा, अब ९ तला होइन

१८ भाद्र २०७५, सोमबार २१:२८

काठमाडौँ — धरहरा निर्माणको ठेक्का जिआइइटीसी/रमन जेभीले पाएको छ । राष्ट्रिय पुन: निर्माण प्राधिकरणले आइतबार खोलेको आर्थिक प्रस्तावमा उक्त कम्पनीले सबै भन्दा कम रकम कवोलेकोले छानिएको हो । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्नेछ । पुनः निर्माण प्राधिकरणले धरहरा निर्माणसम्बन्धी.....

इन्टरनेट को मूल्यब्रिधि फिर्ता, अब बढ्दैन इन्टरनेट शुल्क

इन्टरनेट को मूल्यब्रिधि फिर्ता, अब बढ्दैन इन्टरनेट शुल्क

१० श्रावण २०७५, बिहीबार २३:०८

१० साउन, काठमाडौं । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री.....

अस्तायो विज्ञानको एउटा युग, यसरि मृत्यु भयो स्टेफेन हकिंगसको

अस्तायो विज्ञानको एउटा युग, यसरि मृत्यु भयो स्टेफेन हकिंगसको

३० फाल्गुन २०७४, बुधबार १०:२६

भौतिकशास्त्री स्टीफन हकिङ्गको निधन भएको छ । बेलायती वैज्ञानिक हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । सैद्धान्तिक भौतिकशास्त्री हकिङ्गको बुधबार निधन भएको उनको परिवारले जनाएको हो । वैज्ञानिक हकिङ्गले ब्ल्याक होल र रिलेटिभिटी सम्बन्धी गरेको कामलाई भौतिक विज्ञानमा ब्रेक–थ्रु का.....

बाहिरियो टेलिकमको अल्गोरिदम, एउटा रिचार्ज कार्ड नम्बरबाट यसरी  अर्को पत्ता लगाउनुहोस (भिडियो)

बाहिरियो टेलिकमको अल्गोरिदम, एउटा रिचार्ज कार्ड नम्बरबाट यसरी अर्को पत्ता लगाउनुहोस (भिडियो)

११ पुष २०७४, मंगलवार १७:००

नेपाल टेलिकमको पिन जेनेरेशन अल्गोरिदम लिक भएको छ ।उक्त सामाग्री स्मुथ ब्रोडकास्ट नामक युटुब च्यानलमा हामीले फेला पारेका हौ । उसका अनुसार अब तपाइले यो पद्दतिमा बाट  एउटा रिचार्ज पिनको मद्दतले अर्को नयाँ  पिन जेनेरेट गर्न सक्नुहुन्छ । सुत्र First: -1 Second: -1 Third: -1 Fourth: -2 Fifth: +5 Sixth: -1 Seventh: same Eight: -1 Ninth: -1 Tenth: -1 Eleventh: -3 12th: +2 Thirteenth:-2 Fourteen:.....

मोबाइल चलाउँदा  यी कुरामा ध्यान दिनुहोस, नत्र ज्यान पनि जान सक्छ !

मोबाइल चलाउँदा यी कुरामा ध्यान दिनुहोस, नत्र ज्यान पनि जान सक्छ !

२६ मंसिर २०७४, मंगलवार २०:३९

के तपाई मोबाइल चलाउनुहुन्छ ? चलाउनु हुन्छ भने होसीयार यो ध्यान दिएर पढ्नु होला मैले जानकारी गराउन खोजेको कुरा ध्यान दिएर हेरिदिनु होला ,मोबाइल हामी सबैलाइ नभइ नहुने चिज हो ,तर यसको गलत प्रयोगले हामीलाई के कस्ता आपतहरु आइपर्छन ,एक पटक राम्ररि पढ्नु होला, र सबै लाई यो आफ्नो -आफ्नो वालमा सेयर गरेर जानाकारी गराउनु.....

टुङ्ना बजाएर जीवनको धुन खोज्ने एउटा प्रतिभाको भर्चुअल अवतरण

टुङ्ना बजाएर जीवनको धुन खोज्ने एउटा प्रतिभाको भर्चुअल अवतरण

६ मंसिर २०७४, बुधबार १०:५५

‘सालघारीबाट मालगाडी आयो, घुम्तीमा लेट भयो तिमी छौ कहाँको, हामी छौं कहाँको काठमाडौंमा भेट भयो धानकै बाला झुलाउँला, मायालाई भुलाउँला …..’ टुङ्नाको निख्खर रैथाने धुन पछ्याउँदै जाँदा भेटिए, वीरबहादुर विश्वकर्मा । रुम नम्बर ३०२ साँघुरो कोठा । दुई सिंगल बेड । अट्याच बाथरुम । रित्तिइसकेको दूध चियाको जुठो कप.....