राजनीति

कर्णालीका मुख्यमन्त्री शाहीले गरेको करोडौं भ्रष्टचारको नालेबेली छताछुल्ल हेर्नुहोस

कर्णालीका मुख्यमन्त्री शाहीले गरेको करोडौं भ्रष्टचारको नालेबेली छताछुल्ल हेर्नुहोस

२ असार २०७६, सोमबार १०:०८

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकोे प्रदेश सरकारले करोडौं भष्ट्राचार गरेको खुलासा भएको छ । अघिल्लो आर्थिक बर्ष रारा राष्ट्रिय महोत्सवको नाममा करोडौं भष्ट्राचार भएको खुलेको हो । रारा भर्मण शिर्षकमा खर्च भएको ७८ लाख १६ हजार रुपैयाँ वेरुजु देखिएपछि मुख्यमन्त्री शाहीले एक्लै भष्ट्राचार.....

माइला लामालाई पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन !

माइला लामालाई पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन !

१९ जेष्ठ २०७६, आईतवार २३:१०

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा “बादल”ले नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गर्न निर्देशन दिएका छन् । बादलले गत जेठ १३ गते नेकपाले आव्हान गरेको नेपाल बन्द सफल बनाउने उदेश्यले राजधानीका विभिन्न स्थानमा राख्न तयार गरिएको विस्पोटक पदार्थ बनाउने कार्यको.....

बम आतंक फैलाउदैमा उदेश्य प्राप्त हुदैन – प्रचण्ड

बम आतंक फैलाउदैमा उदेश्य प्राप्त हुदैन – प्रचण्ड

१३ जेष्ठ २०७६, सोमबार १५:२९

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक अस्थिरता नरहेको दावी गरेका छन्।एक दुई ठाउँमा बम विस्फोट हुँदैमा राजनीतिक अस्थिरता भयो भन्ने सोच्न नहुने उनको तर्क थियो।मोरङ उद्योग व्यापार संघको ६४ औँ वार्षिक साधारण सभा उदघाटनका लागि विराटनगर पुगेका अध्यक्ष.....

अमेरिकामा पुर्बराजा स्व.बीरेन्द्रको ऎतिहासिक सम्बोधन यस्तो थियो (हेर्नुहोस दुर्लभ भिडियो)

अमेरिकामा पुर्बराजा स्व.बीरेन्द्रको ऎतिहासिक सम्बोधन यस्तो थियो (हेर्नुहोस दुर्लभ भिडियो)

१२ जेष्ठ २०७६, आईतवार १६:१३

काठमाडौ - अमेरिकामा पुर्बराजा बीरेन्द्रको ऎतिहासिक सम्बोधन ! (हेर्नुहोस भिडियो) बिरेन्द्र वीर विक्रम शाह नेपालका दशौं शाहवंशीय राजा थिए। बीरेन्द्रले २०२८ देखि २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान युवराज दिपेन्द्र शाह, अधिराजकुमारी श्रुती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका.....

हेर्नुहोस  चर्को घाममा रिक्सा  चढेर जनताको घरदैलोमा शेरबहादुर देउवा

हेर्नुहोस चर्को घाममा रिक्सा चढेर जनताको घरदैलोमा शेरबहादुर देउवा

५ जेष्ठ २०७६, आईतवार ०१:०३

काठमाडौ प्रमुख प्रति पक्षमा रहेको दल नेपाली कांग्रेसको जागरण अभियान अन्र्तगत पहिलो चरणको कार्यक्रम देश भर संचालन रहेको छ । देशका ७७ वटै जिल्लामा संचालन भएका जागरण अभियानमा नेपाली कांग्रेसका शीर्ष नेताहरूले सहभागी भएर जनतालाई जागरुक बनाई रहेका छन्। शुक्रबार तराईका विभिन्न जिल्लामा नेपाली कांग्रेस.....

फोरम र नयाँ शक्तिबीच पाटि एकता गर्ने सहमति

फोरम र नयाँ शक्तिबीच पाटि एकता गर्ने सहमति

२२ बैशाख २०७६, आईतवार १५:०६

फोरम र नयाँ शक्तिबीच पाटि एकता गर्ने सहमति, काे बन्छ कार्यकारी अध्यक्ष भट्टराई कि यादव? पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवको दल संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकताका लागि लिखित सहमति जारि गरेका छन्।सहमतिमा दुबै अध्यक्ष नयाँ शक्ति पार्टी नेपालका भट्टराई र फोरम.....

नेपाल सरकारको नीति तथा कार्यक्रम

नेपाल सरकारको नीति तथा कार्यक्रम

२२ बैशाख २०७६, आईतवार ००:००

नेपाल सरकारको नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठ) आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। यस्तो छ सरकारको नीति तथा कार्यक्रम नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि.....

राष्ट्रपति ले ‘मेरो सरकार’ भनेको मा यस्तो छ प्रधानमन्त्रीको स्पष्टीकरण!

राष्ट्रपति ले ‘मेरो सरकार’ भनेको मा यस्तो छ प्रधानमन्त्रीको स्पष्टीकरण!

२१ बैशाख २०७६, शनिबार १२:०५

काठमाडौं,बैशाख २१ /प्रधानमन्त्री केपी शर्माले ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेको भन्दै व्यापक आलोचना भएपछि स्पष्टीकरण दिएका छन्। शनिबार बिहान सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो स्पष्टीकरण दिएका हुन्। 'सम्पादकहरूसँगको.....

इतिहासमा कसैले कल्पना नगरेको काम ओलि सरकार द्वारा : बिबरण सहित

इतिहासमा कसैले कल्पना नगरेको काम ओलि सरकार द्वारा : बिबरण सहित

१९ बैशाख २०७६, बिहीबार ०१:३६

टाईम्स अफ नेपालि प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको बताएका छन। मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ओलीले भने विगतका सरकारले कल्पना नगरेको काम भएको छ! यो एक वर्षमा मानिस विदेश गएका हुन् र ? मैले.....

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब निकासा, राष्ट्र बैंक बेखबर!

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब निकासा, राष्ट्र बैंक बेखबर!

१७ बैशाख २०७६, मंगलवार १५:५२

काठमाडौं : व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा.....