राजनीति

अब नेपालबाट कोहि पनि बिदेश जानू पर्दैन नेपाल मै रोजगारी दिन्छु : अध्यक्ष प्रचण्ड

अब नेपालबाट कोहि पनि बिदेश जानू पर्दैन नेपाल मै रोजगारी दिन्छु : अध्यक्ष प्रचण्ड

१६ बैशाख २०७६, सोमबार ०१:२२

नेपालमा राम्रो रोजगारीको अवसर नहुँदा हरेक दिन हजारौंको संख्यामा नेपालीहरु विदेश जान वाध्य भएका छन् । सरकारले नेपालमा रोजगार दिने भनेर विभिन्न कार्यक्रमहरु ल्याएको भए पनि प्रभाव पर्न सकेको देखिएको छैन । यो बिचमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले रोजगारी सिर्जनाका लागि शिक्षा नीति सुधार हुनुपर्ने.....

no-image

बैशाख ५ गते नेपाल बन्द, ६ गतेबाट प्रधानमन्त्री ओली जहाँ जान्छन्, त्यहि बन्द

३ बैशाख २०७६, मंगलवार २२:११

काठमाडौँ  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने.....

यीनै हुन् एक वर्षमा अख्तियारकाे फन्दामा परेका ठूला भ्रष्टाचारी

यीनै हुन् एक वर्षमा अख्तियारकाे फन्दामा परेका ठूला भ्रष्टाचारी

२ बैशाख २०७६, सोमबार ०९:२०

काठमाडौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो। तर वर्षको अन्त्य-अन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए। यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो। लोकमानसिंह कार्की प्रवृत्तिबाट जनविश्वास गुमाएको अख्तियारमा.....

यिनी हुन ति राष्ट्र सेवक जस्ले बालुवाटारको ११३ रोपनी सरकारी जग्गामा भ्रष्टाचार भएको खुलासा गरे

यिनी हुन ति राष्ट्र सेवक जस्ले बालुवाटारको ११३ रोपनी सरकारी जग्गामा भ्रष्टाचार भएको खुलासा गरे

१ बैशाख २०७६, आईतवार १५:३३

कर्मचारीलाई ‘राष्ट्र सेवक’ भनिन्छ। तर, सबै कर्मचारी ‘राष्ट्र सेवक’ भनिन लायक हुन्नन्। निजामति सेवाको हरेक ब्याचमा केही कर्मचारी यस्ता आउँछन्, जसले ‘राष्ट्र सेवक’ को मान राख्छन्। गृहसचिव प्रेम राई र पूर्वसचिव शारदाप्रसाद त्रिताल त्यस्तै अब्बल कर्मचारीमध्ये पर्छन। गृहसचिव प्रेम राई र पूर्वसचिव शारदाप्रसाद.....

सञ्चारमन्त्री बाँस्कोटाको खुलासाः सरकारको काम देखेर कांग्रेस आत्तियो!

सञ्चारमन्त्री बाँस्कोटाको खुलासाः सरकारको काम देखेर कांग्रेस आत्तियो!

३० चैत्र २०७५, शनिबार १२:२४

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताएका छन् । उनले सरकारको लोकप्रिय काम देखेर केही शक्ति भने अत्तालिएको टिप्पणी गरे । उनले नेपाली कांग्रेस र तराई मधेश केन्द्रित दलहरुलाई लक्षित गर्दै सरकारको कामबाट आत्तिएको टिप्पणी.....

ओलि लाई झट्का : नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ओलि लाई झट्का : नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२५ चैत्र २०७५, सोमबार २२:०७

काठमाडौ - सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको छ । सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न आदेश दिएको हो ।गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला.....

पत्नी सिताको उपचार सकिए लगत्तै प्रचण्डले अमेरिका बाटै गरे यस्तो घोषणा

पत्नी सिताको उपचार सकिए लगत्तै प्रचण्डले अमेरिका बाटै गरे यस्तो घोषणा

१२ चैत्र २०७५, मंगलवार १८:३४

पत्नी सिताको उपचार सकिए लगत्तै प्रचण्डले अमेरिका बाटै गरे यस्तो घोषणा अमेरिका , नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवनको अवको दशक नेपालको विकाशमा लगाउने बताउनुभएको छ । वासिंटन डिसीमा नेपाली समुदायसँगको भेटघाटकका क्रममा उहाँले अब आफ्नो जीव नको बाँकी कालखण्ड मुलुकको.....

दुई चार जनाको गोजि रित्तो भयहोस तर गरिब जनताको पेट भोको नहोस मन्त्री -गोकर्ण बिस्ट

दुई चार जनाको गोजि रित्तो भयहोस तर गरिब जनताको पेट भोको नहोस मन्त्री -गोकर्ण बिस्ट

९ चैत्र २०७५, शनिबार २३:४४

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले प्रणालिगत सुधार मार्फत बैदेशिक रोजगारसंग सम्बन्धित बिबिध समस्याहरुलाई समाधान गर्ने प्रकृया अगाडि बढाएको बताएका छन्। एपी वन च्यानलको एपी सेन्टर कार्यक्रममा सोधिएको एक प्रश्नको जवाफ दिंदै उक्त कुरा बताएका हुन्। रोजगार व्यवसायीहरुको बिरोध.....

आखिर किन भारतले नेपाललाइ हेप्छ ? कारण यस्तो छ, यो लेख पढ्नुस (तथ्य सहित)

आखिर किन भारतले नेपाललाइ हेप्छ ? कारण यस्तो छ, यो लेख पढ्नुस (तथ्य सहित)

९ चैत्र २०७५, शनिबार १४:३६

आज हामि एक बिषय सबैलाई बुझाउने तरिकाले हस्त बहादुर के सी जी ले लेख्ननु भएको एउटा शिर्षक मा कुरा गर्दै छौ कृपया अन्तिम सम्म पढेर साथ् दिनुहोला ! सबै को मन मा उब्जने एउतै प्रस्न सबैलाई थाहा नहुन सक्छ सबैले पढ्नुहोला ! शिर्षक रहेको छ भारत ले नेपाल लाइ किन हेप्छ ..? यो प्रस्न ज्यद्रै महत्वपुर्ण प्रस्न हो सबैले जान्नु.....

गाउँगाउँमा जनसत्ता सरकार बनाउँदै विप्लव समूह, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने उद्घोष

गाउँगाउँमा जनसत्ता सरकार बनाउँदै विप्लव समूह, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने उद्घोष

५ चैत्र २०७५, मंगलवार ०९:२५

गाउँगाउँमा ‘जनसत्ता’ सरकार बनाउँदै विप्लव समूह ” जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने उद्घोष” सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ । ‘जनकारबाही’.....